६ आश्विन २०८१ आइतबार
image/svg+xml

बुवाको मृत्यु र आमा बेपत्ता भएपछि दाजुभाइ भोकभोकै

अत्यधिक गरिबीका कारण मामाघरकी हजुरआमा जालमाया विकले पनि मागेर साँझबिहान छाक टार्ने अवस्था रहेकाले उनलाई छाडेर हिँडेका उनीहरू भोकभोकै दिनरात बिताउन बाध्य छन्।

कोरोना घट्यो, मौसमी रोगको जोखिम बढ्यो

कोभिड घटेपछि धेरै मानिस बाहिर निस्केर खाना खाने, सडकका खानेकुरा खाने गरेको देखिन्छ। यो मौसममा यसरी खाना खाँदा झाडापखाला र आउँको जोखिम हुन्छ। दूषित खाना र पानी रोगको कारक भएकाले यसतर्फ पनि सचेत रहनुपर्छ।

कोरोनाविरुद्धको खोप सहजै उपलब्ध

खोप लगाउन बाँकी रहेका तथा दोस्रो डोज र अतिरिक्त मात्रा (बुस्टर डोज) को खोप सेवा अबदेखि हरेक साताको सोमबार र बुधबार उपलब्ध गराउन लागिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।

काेराेना सङ्क्रमण शून्य जिल्ला बन्याे पर्वत

हिजाे थप दुई जना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमणको सङ्ख्या शून्य भएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार तेस्रो लहरमा सङ्क्रमित भएका ८१४ जनामध्ये सबै मुक्त भएका छन्।

नेपालदेखि कोरियासम्म –भिसा मिलाइदिने भन्दै ठगी

रोजगारीका लागि आकर्षक गन्तव्यमुलुक दक्षिण कोरियाको लागि भिसा मिलाइदिने भन्दै ठगीका घटनाहरू सार्वजनिक हुन् थालेका छन्।

‘सिटामोलसहित १९ औषधि उत्पादन धराशयी’

मूल्य समायोजन नहुँदा सिटामोलसहित १९ औषधि उत्पादन ‘धराशयी’ हुँदै गइरहेको औषधि उत्पादक संघले जनाएको छ।

घट्दै कोरोना संक्रमित, २४ घण्टामा कसैको पनि ज्यान गएन

पीसीआर र एन्टिजेन गरी ६ हजार दुई सय २० जनाको नमूना परीक्षण गरेकोमा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

ताप्लेजुङमा फागुन २२ गतेबाट कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइने

ताप्लेजुङमा फागुन २२ बाट २९ गतेसम्म कोरोनाविरुद्धको बुस्टर डोज सहितको खोप अभियान सञ्चालन हुने भएको छ।

प्रदेश १ मा २२ जनामा कोरोना संक्रमण

३ सय ७० जनाको पिसिआर परीक्षण गर्दा १४ र २ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, सुनसरीमा ४, मोरङमा ३, इलाममा २, धनकुटा, भोजपुर, खोटाङ र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो।

थप दुई सय ७५ जनामा संक्रमण पुष्टि

पीसीआर र एन्टिजेन गरी आठ हजार ६ सय २८ जनाको नमुना परीक्षण गर्दा दुई सय ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

थप तीन सय ८८ जनामा संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार एक सय ४० जनामा गरिएको नमुना परीक्षणमा ३८८ जनामा संक्रमण पुष्टि भएको हो।

अस्ट्रेलिया दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि खुला

सयाैँ मानिस उडानमार्फत आउन थालेपछि सिड्नी विमानस्थलमा सोमबार मानिसहरुको भावपूर्ण पुनर्मिलन भएको थियो। सोमवार साँझसम्म अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अनुमान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्