सन् २०२८ को ओलम्पिकमा क्रिकेटको दाबेदारी
आइसिसीले सन् २०२८ को ओलम्पिकमा फर्कने तवरले तयारी गरिरहेको र जसले १ सय २८ वर्षसम्मको पर्खाइ पनि अन्त्य गर्ने सम्भावना देखाएको हो।
आइसिसीले सन् २०२८ को ओलम्पिकमा फर्कने तवरले तयारी गरिरहेको र जसले १ सय २८ वर्षसम्मको पर्खाइ पनि अन्त्य गर्ने सम्भावना देखाएको हो।
प्रकृति आफैमा धेरै सुन्दर छ। तर हामीले त्यसलाई दूषित बनाइरहेका छौं।
चोटग्रस्त भएकी पाउलाले मिक्स डबल्सको खेलबाट पनि नाम फिर्ता लिएकी छिन्। पाब्लो कारेनो बुस्टासँग जोडीका रूपमा प्रतिस्पर्धा गर्ने तालिका थियो। प्रतिस्पर्धाको समयमा बाहिरी वातावरणको तापक्रम ३७ डिग्री सेल्सियस थियो भने वर्षापछि ३२ डिग्री सेल्सियसमा झरेको थियो।
पुँजीवादमा भौतिक पूर्वाधारको विकास प्रचुर मात्रामा हुन्छ तर ती संरचनामा हालिमुहालीचाहिँ पुँजीवालाको मात्र हुन्छ।
फ्रान्समा महिनावारीका बेला ‘मेयोनेस सस’ बनाउनु हुँदैन, बनाए त्यो जम्छ भन्ने विश्वास गर्दा रहेछन्। बेलायतमा बाथ टबको तातोपानीमा डुबेर नुहाउनु नहुने मान्यता छ। पोल्यान्डको केही गाउँमा महिनावारीको समयमा सम्भोग गरे सम्भोग गर्ने पुरुषको मृत्यु हुन सक्छ भन्ने विश्वास गर्दा रहेछन्। अमेरिकामा भने महिनावारीका बेला क्याम्पिङ जानु हुँदैन, गए जंगली जनावरले रगतको गन्ध थाहा पाएर ती महिलालाई आक्रमण गर्न सक्छन् भन्ने विश्वास गर्दा रहेछन्।
कोरोना भाइरस संक्रमणका दुईवटा लहरका कारण पर्यटन क्षेत्र आक्रान्त छ । पर्यटन व्यवसायीसँगै आश्रित महजुर झनै बढी मर्कामा परेका छन् । एकवर्ष भन्दा बढी समयदेखि कामविहीन हुनुपर्दा मजदुरलाई हातमुख जोर्न पनि समस्या हुन थालेको व्यवसायीले बताएका छन । अति विपन्न ७७ जना पदयात्रा मजदुरलाई विहीबार जनही पाँचहजार रुपैयाँका दरले राहत वितरण गरिएको छ।
जुन वेला हामी यो यात्रा गर्दै थियौँ, त्यतिवेला नेपाली साहित्यमा पिताजीको उचाइ लगभग सगरमाथाको हाराहारी कायम भइसकेथ्यो। पिताजीलाई कसैले ढगाउन र हल्लाउन नसक्ने अवस्था बनिसकेथ्यो। घरपरिवारमा पनि आमाले सधैँ मानसम्मान गर्ने। हामीलाई समेत मानसम्मान गर्न लगाउने हुँदा पिताजीलाई हामीले वात्सल्य पिता होइन, एउटा सर्वमान्य व्यक्तिका रूपमा ग्रहण गर्यौँ।
घटनापछि मुचुल्का गर्न पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले कारकै गल्ती देखाएर मुचुल्का बनाएपछि आफन्तले क्षतिपूर्ति पाउन सकेका छैनन् ।
आखिर यदुवंशी पनि आपसमा मारामार गर्दै सकिए। हाम्रो राजनीति पनि अहिले त्यस्तै निर्दयी कुरु क्षेत्र जस्तो भएको छ।
तीन दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारिता, पुस्तक तथा पत्रिका सम्पादनमा सक्रिय आरपी भट्टराईको पहिलो साहित्यिक कृतिका रूपमा नियात्रा संग्रह ‘मेरो लस एन्जलस यात्रा’ प्रकाशित भएको छ। अमेरिकाको लस एन्जलस, लस भेगस, युसिएलए र अन्य सहरमा झन्डै एक वर्षसम्म बस्दाका अनुभव तथा विभिन्न रमाइला घटना समेटिएको यस कृतिको अंग्रेजी अनुवाद ‘माइ जर्नी टु लस एन्जलस’ पनि सार्वजनिक भएको छ। यसको अंग्रेजी अनुवाद डा. शिवराज भट्टराईले गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी पठाएको मूर्तिसहितको शोभायात्रा माडीका लागि प्रस्थान गरेको छ। मङ्गलबार साँझ देवघाट आइपुगेको सो शोभायात्रा आज बिहान ८ बजेर ३० मिनेटमा माडीका लागि प्रस्थान गरेको हो।
कोरोनाको पहिलो लहर सुरु भएपछि सरकारले नेपालको सीमा नाका सिल गरेर आउजाउमा रोक लगाएको थियो। पछि प्रदेश २ का वीरगन्ज, सिरहालगायतका नाकाहरुबाट अतिआवश्यक आउजाउ र मालबस्तु ढुवानी खुकुलो पारिएको थियो । त्यसपछि वीरगन्जबाहेकका नाकाबाट आउजाउ पुनः बन्द गरियो। पछिल्लो समय वीरगन्ज र सिरहाको माड्र नाकाबाट आउजाउ खुकुलो पारिएको छ।
संगीतकार, गायक, संगीत संयोजक, वाद्यवादक–आशिष अविरलको परिचय फराकिलो छ। अविरलले अहिलेसम्म दुई सय हाराहारी गीतमा संगीत दिएका छन् भने चार–पाँच हजारको हाराहारीमा संगीत संयोजन गरेका छन्। आफूले संगीत तथा संगीत संयोजन गरेका कतिपय गीतमा उनले सहनाईलगायत पञ्चेबाजा बजाउने गर्छन्। यहाँ अविरल स्वयंले मनपराएका उनका पाँच गीतको चर्चा गरिएको छ।
नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दोलखाका एक युवाले पैदलयात्रा सम्पन्न गरेका छन्। दोलखाको कालिन्चोक गाउँपालिका–३ का २१ वर्षीय अभिनय कार्कीले मेची–महाकालीसम्म ३७ दिनमा पैदलयात्रा सम्पन्न गरेका हुन्।
भक्तपुरको टौमढीमा शनिबार दिउँसो भैरवनाथको रथ तानेर प्रसिद्ध बिस्का जात्रालाई स्वागत गरिएको छ। कोभिड १९ रोग संक्रमणको जोखिमलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णयसंगै जात्रा सुरु भएको हो।