२९ मंसिर २०८२ सोमबार
image/svg+xml
parashNath Yadav
प्रा.डा.पारसनाथ यादव


प्रा.डा.पारसनाथ यादवका लेखहरु :

शिक्षक सहमतिपछिका सामुदायिक विद्यालय

विगत सरकारसँग भएका सहमति र त्यस्तै सम्झौतामा उल्लिखित कुरालाई माग बनाएर शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका थिए।

पूर्ण समानुपातिक निर्वाचनको आवश्यकता

एकातिर नवोदित प्रजातन्त्र भएका देशहरूमा व्यवस्थापिकामा अल्पसंख्यकको प्रतिनिधित्व गराएर सामाजिक स्थायित्व र लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरण हुन्छ भन्ने आधारमा समावेशी तर्क गरिन्छ, अर्कातिर आलोचकहरू सानो पार्टीले पनि कम थ्रेसहोल्ड राखेर गठबन्धन बनाउँदा किङ मेकरको भूमिका खेल्न सक्ने बताउँछन्।

प्राज्ञिक वृत्तमा लेखन तस्करी

बौद्धिक चोरी परीक्षण गर्ने यन्त्रहरूले लेखकलाई सजग बनाउँछ र यस्ता यन्त्रले सन्दर्भसूचीको परीक्षणका माध्यमबाट पाठहरूमा भएका चोरीलाई औल्याउन सक्छन्।

समाजवादको उल्टो यात्रा

पुँजीवादमा भौतिक पूर्वाधारको विकास प्रचुर मात्रामा हुन्छ तर ती संरचनामा हालिमुहालीचाहिँ पुँजीवालाको मात्र हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्