पूर्ण समानुपातिक निर्वाचनको आवश्यकता
एकातिर नवोदित प्रजातन्त्र भएका देशहरूमा व्यवस्थापिकामा अल्पसंख्यकको प्रतिनिधित्व गराएर सामाजिक स्थायित्व र लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरण हुन्छ भन्ने आधारमा समावेशी तर्क गरिन्छ, अर्कातिर आलोचकहरू सानो पार्टीले पनि कम थ्रेसहोल्ड राखेर गठबन्धन बनाउँदा किङ मेकरको भूमिका खेल्न सक्ने बताउँछन्।