२० वैशाख २०८१ बिहीबार
image/svg+xml

खोकना र बुङमतीको अस्तित्व जोखिममा

प्राचीन सभ्यता बोकेका यी वस्ती नभए ललितपुरलाई कला नगरी भनेर चिनाउने अन्य आधार कमै होलान्। तर, भूकम्पपछिको पुनर्निमाणको कामले भने यी वस्तीको मौलिकतालाई नराम्रोसँग प्रभावित पारेको छ। पुनर्निर्माण गर्दा मौलिक वस्तीको चिनारी नै ध्वस्त हुँदैछ। भूकम्पले लडाएका मौलिक भवन र संरचना उठाउँदा रैथाने आकार मेटिँदैछ।

अस्तित्व रक्षाको जिजीविषा

ईश्वरका नाममा पदको सपथ ग्रहण नगर्ने नेपालका कम्युनिस्टहरू देवीवताको दर्शन गर्न थालेका छन्। सत्यनारायणको पूजा गरेर अपुंगो र पञ्चामृत खान थालेका छन्। लाग्छ, अब बल्ल उनीहरूको बुद्धिबंगारा पलाउँदैछ।

अस्तित्व गुमाउँदै पोखराको बाटुलेचौर

गन्धर्वहरूको अवस्था तथा अन्य विविध पक्षबारे पिएन क्याम्पसका प्राध्यापक कुश्माकर न्यौपानेले निकै ठूलो अध्ययन गर्नुभएको छ। ज्ञानु क्षेत्रीले गन्धर्वकै विषयमा विद्यावारिधि गर्नुभएको छ। प्रत्येक वर्ष कसै न कसैले स्नातकोत्तरको शोधपत्र बाटुलेचौरमा आएर लेख्छन्, तर उनीहरूले के पत्ता लगाए र के लेखे भन्ने कुरा बाटुलेचौरका कुनै पनि गन्धर्वलाई थाहा छैन।

कोभिडले ८ सय निजी विद्यालय बन्द हुने अवस्थामा

कोभिड महामारीका कारण देशभरिमा सञ्चालित आठ हजार निजी विद्यालयमध्ये १० प्रतिशत विद्यालयको अस्तित्व संकटमा परेको छ। कोरोना महामारीमा विद्यालयले आफ्नो सञ्चालन खर्चसमेत उठाउन नसकेपछि १० प्रतिशत अर्थात् झण्डै आठ सय निजी विद्यालय बन्द हुने अवस्थामा पुगेको निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्यावसन तथा एनप्यावसनले जनाएका छन्।

अस्तित्व

‘घर बस्दाबस्दा वाक्क भैसकेँ म ।... म पनि त मान्छे हुँ ! मलाई पनि त घुम्न मन लाग्छ ! सपिङ गर्न मन लाग्छ । साथीभाइहरुसित घण्टौँ गफ गरेर बरालिन मन लाग्छ । आफ्नो खुसीको लागि केही गर्न मन लाग्छ ।’

ऐतिहासिक अशोक स्तम्भको अस्तित्व संकटमा

क्रकुछन्दका जन्मेको प्रमाण स्वरुप सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भ पानीमा डुबेको छ । कपिलवस्तु नगरपालिका–५ गोटीहवा गाउँमा रहेको स्तम्भको आधा जति भाग पानीमा डुबेको हो ।

अस्तित्वको खोजी

बारको चौथो तला उक्लिन थाल्दा उसको श्वास फुलेर घाँटी स्याँस्याँ हुन थाल्यो । एकपल्ट घुँडामा हात टेकी र टक्क अडिई । नाताकतले गलेकी जस्ती ।

आन्दोलनको अस्तित्व

मजदुर, किसान वा निम्नमध्यम वर्ग विघटन हुने कि अस्तित्वका लागि सडकमा आउने भन्ने निर्णय गर्न ढिला गर्ने हो भने हाम्रो पुस्ताको भविष्य पूर्वराजा ज्ञानेन्द्रको वंशको भविष्यजस्तै किनारा लागेर जानेछ

सबैको अस्तित्व स्वीकार गर्दा मात्रै राष्ट्रिय एकता मजबुत हुन्छ: दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सबैले सबैको अस्तित्व स्वीकार गर्दा मात्रै राष्ट्रिय एकता मजबुत र राष्ट्रिय स्वाधीनता सुदृढ हुने बताएका छन्।

प्रेम–वृत्तान्त

प्रेम के हो ? यसको कुनै निश्चित परिभाषा छैन। कुनै शब्द वा वाक्यहरूमा मात्रै पनि सीमित छैन प्रेम। साँँच्चै भन्ने हो भने न कुनै रङ छ, न कुनै वस्तुपरक स्वाद; केवल एउटा अनुभूति, अस्तित्वहीनतामै एउटा बलियो अस्तित्व बोकेको अजीवको विषय– प्रेम।

दुई कराते महासंघ एउटै कित्तामा, औपचारिक घोषणा आज

समानान्तर अस्तित्व लिँदै आएका दुई कराते महासंघ अन्तत् मंगलबार एउटै भएका छन्। तर औपचारिक घोषणा भने आज (बुधबार) हुँदै छ। योसँगै करिब आठ वर्षदेखि समानान्तर दुई अस्तित्व रहेको नेपाल कराते महासंघको विवाद समाधानतर्फ मोडिएको हो।

संकटमा घण्टाघरको अस्तित्व

तलैभरि माकुराले जालो बुनेको छ। कतै भूकम्पले चर्किएको छ। साँघुरो भर्‍याङका पाइलैपिच्छे विभिन्न चराचुरुंगीका गुँड छन्। कुनै बन्दै गरेका नयाँ, कुनै पुराना। केही गुँडमा सेता फूल चम्केका छन्। पर्खालमा कुनै रंगरोगन देखिँदैन। त्रिचन्द्र क्याम्पसको आँगनमा रहेको नेपालकैे ऐतिहासिक सम्पदा घण्टाघरको गत बिहीबार देखिएको दुरावस्थाकोे दृश्य हो यो।

विश्वरूपाको अस्तित्व संकटमा

भूकम्पपछि पुनर्निर्माणमा चासो नदिँदा पशुपति मृगस्थली क्षेत्रमा अवस्थित लिच्छवीकालीन विश्वरूपा मन्दिर (शिव र पार्वतीको विराट स्वरुप भएको) कोे अस्तित्व संकटमा परेको छ। समयमै पूनर्निर्माण नहुँदा अहिले विश्वरूपा मन्दिर र त्यस आसपासमा रहेका अन्य ऐतिहासिक संरचना पनि भत्किएका छन्।

प्रहरीको संघीयकरणका चुनौती

संविधानको घोषणासँगै मुलुक संघीय प्रणालीमा प्रवेश गरेको छ। चलायमान संघीयताका लागि प्रभावकारी राज्य संयन्त्र चाहिन्छ र यसको आधारभूत निकायका देशको विद्यमान नागरिक प्रहरीलाई लिइन्छ। संघीयतासँगै प्रहरीको भौतिक उपस्थिति प्रदेशमा भए पनि यसको कानुनी अस्तित्व र संघीयकरण प्रक्रिया प्रारम्भिक चरणमा छ।

संस्कृतिबिनाको अस्तित्व अर्थहीन

पखवाजको धुन, रंगकर्मको गहनता वा चल्मलाइरहेको पेन्टिङ ब्रसको सौन्दर्य नै किन नहोस्, कलाका सबै स्वरूपहरूले सोच्न पे्ररित गर्छन्, कर्ममा उत्साह थपिदिन्छन्, विचारधाराको तारतम्य मिलाइदिन्छन् र, आत्मालाई आनन्दित तुल्याउँछन् । जाति, वर्ग, धर्म, राष्ट्रियता र लिंगको माझमा बसेर कलाले यी सबैको सीमालाई पार गरिदिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्