१० मंसिर २०८१ सोमबार
image/svg+xml

'माओवादी एमाले नै बन्नु थियो भने जनयुद्धको अस्तित्व के?’

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको विषयमा अन्य पार्टीका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।  माओवादीबाट छुट्टिएर नयाँ शक्ति पार्टीको संयोजक बनेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टी एकताको विषयमा ट्वीट गर्दै भनेका छन्, ‘नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको २५ औँ स्मृतिदिवसमा हार्दिक श्रद्धासुमन आजैका दिन एमाले माओवादी केन्द्र विलयको घोषणाको कुनै सांकेतिक अर्थ ?

‘जलवायु परिवर्तनका कारण फिजीको अस्तित्व खतरामा’

जलवायुमा आइरहेको विश्वव्यापी परिवर्तनका कारण आफ्नो अस्तित्व संकटमा परेको फिजीका प्रधानमन्त्री फ्र्यांक बाइनिमारामाले बताएका छन्।

आइभीएफ प्रविधिमार्फत सेतो गैँडा बचाइने,अस्तित्वमा दुर्इ पोथी मात्रै जिवित

गत महिना ४५ वर्षको एकमात्र सेतो भाले गैँडा राइनो सुडानको मृत्यु भएसगै बिश्वबाटै सेतो गैँडाको अस्तित्व समाप्त हुने बहस चलिरहेकाे छ। दुर्इपटक सम्म शिकारीको प्रहारमा परेर समेत बाच्न सफल राइनाे सुडानको हड्डी सम्बन्धी रोगका कारण निधन भएको थियाे।

सहअस्तित्वमा आउन स्पेनी राजाको अपिल

स्पेनका राजाले क्याटलोनियाको स्वतन्त्रतासम्बन्धी जनमत संग्रहबाट चलिरहेको मनमुटावका बीच नयाँ तवरबाट एकता कायम गर्न आह्वान गरेका छन् ।

अस्तित्वको मौन लडाइँ

करिब ११ महिनाअघि होटल डाइमन्डको लबीमा हाम्रो पहिलो भेट भयो र मीठो कफी गफमा टुंगियो । त्यतिखेर उनी एनआरएन म्यानमारको अध्यक्ष पदमा थिए । सन् २००५ मा काठमाडौंमा भएको पहिलो गैरआवासीय संगठनको भेलापछि उनी म्यानमारका लागि अध्यक्षमा चुनिएका थिए। उनको चिन्ता म्यानमारका नेपालीभाषी समाजको उन्नति र समृद्धितिर थियो । उनको स्पष्ट मत छ, ‘हामी खासमा एनआएन होइनौँ, तर संसारभरि छरिएर बसेका नेपाली समुदायलाई जोड्ने एउटा माध्यम भएको हुनाले हामी पनि यसको सदस्य भयौँ ।’

अस्तित्व कि अधिनायकत्व ?

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन अन्तिम चरणमा छ । पहिलो चरणको निर्वाचनमा नागरिकको मत अब मतपेटिकाभित्र बन्द छ । पहिलो चरणको निर्वाचनका जय र पराजयका आ–आफ्ना आँकलन दलहरूले गरेका छन् । एउटा अनलाइनले गरेको आँकलनमा ३७ मध्ये ३४ स्थान वामगठबन्धनका उम्मेदवारले जित्ने दाबी गरिएको छ र तीन सिटमा नेपाली कांग्रेसले विजय पाउने बताइएको छ ।

मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीले जित्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले पासाङ ल्हमुलाई आफैँ सरकार प्रमुख हुँदा राष्ट्रिय विभूति घोषणा गरी शेर्पा समुदायको सम्मान गरेको बताएका छन् । आज बिहान सोलुखुम्बुको लुक्लामा आयोजित कांग्रेस कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको ऐतिहासिक आदिवासी शेर्पा समुदायको नेपाली कांग्रेसले सधैँ कदर गर्ने बताए ।

काँग्रेस—माओवादी गतिविधिले नेपालको अस्तित्व धेरै रहने छैन : रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताको उलंघन गर्दै राज्यको ढुकुटी रित्याउन जम्वो मन्त्रिपरिषद बनाएर लोकतन्त्रको खील्ली उडाएको बताएका छन। भारतको डिजाइनमा नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन बनेको उल्लेख गर्दै यी दुई पार्टीका कारण देशको अस्तित्व खतरामा रहेको उनले बताए।

भीमसेनकालीन दरबारको अस्तित्व संकटमा

काठमाडौं लगनटोलस्थित भीमसेनकालीन दरबार संरक्षण अभावमा अस्तित्व मेटिने अवस्थामा पुगेको छ। भीमसेन दरबारका नामले परिचित तर उनैका कान्छा भाइ रणवीरसिंह थापाको निजी निवास रहेको यो दरबारलाई अघिल्लो वर्षको भूकम्पले क्षति पुर्‍याएपछि दरबार संकटमा परेको हो।

भारतीय अतिक्रमणले सुस्ताको अस्तित्व खतरामा

त्रिवेणी सुस्ता–४ का गोपाल गुरुङले सुरक्षा र विकास माग्दै सिंहदरबारको ढोका ढकढक्याएको एक दशक नाघ्यो। सुस्ता बचाऔं अभियान नामक संस्था खोलेर स्थानीय बासिन्दालाई संगठित गर्दै भारतीय ज्यादतीविरुद्ध निरन्तर आवाज उठाइरहेका गुरुङले गाउँले बोकेर पटक–पटक सिंहदरबार पुगेर पीडा पोखे ।

प्रधानमन्त्रीले भने-पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए नेपालकै अस्तित्व गुम्ने खतरा थियो’

पृथ्वीनारायणको भुमिकालाई नदेख्नु भनेको इतिहासको भौतिकवादी ब्याख्या भन्दा बाहिर जानु र इतिहासको विकासको क्रमलाई इन्कार गर्नु हुन्छ। अंग्रेज छिमेकमै भएको समयमा नेपाल एउटा बलियो शक्तिशाली राज्य नहुने हो भने यसको अस्तित्व इतिहासबाट लोप हुने खतरा पनि थियो।

हुलाक सेवाको अस्तित्व संकटमा

कुनै समय व्यक्तिगत तथा पारिवारिक सूचना आदानप्रदान गर्न प्रमुख साधन बनेको नेपाली हुलाक सेवाको अस्तित्व अहिले संकटमा परेको छ ।

अस्तित्व जोगाउन गाभिँदै दल

चुनावलाई लक्षित गर्दै केही राजनीतकि दल मर्जको तयारीमा जुटेका छन्। केही दल मर्ज भइसकेका छन्। थ्रेस होल्डको प्रावधान राखिएको अवस्थामा एक्लाएक्लै चुनावमा जाँदा अस्तित्व नरहने भएपछि साना दलहरू एकआपसमा एकीकरण प्रक्रियामा लागेका हुन्। केही दल भने वैकल्पिक शक्तिका रुपमा उदाउने सोचले एकता प्रक्रियामा जुटेका हुन्।

अापसी सद्भाव र सहअस्तित्वको पर्व छठ मनाइँदै

‘नौ वर्षअगाडि आमालाई असाध्य रोग लागेपछि सन्चो होस् भनी भाकल गरेर छठ व्रत बस्न सुरु गरेकी हुँ, आमा स्वस्थ हुनुभयो, मैले व्रतलाई निरन्तरता दिएँ, गर्दै जाँदा अब के विश्वास लागेको छ भने यो पर्व धार्मिक आस्था र विश्वासमा मात्र सीमित छैन, यसको सामाजिक र वैज्ञानिक पाटो सबभन्दा महत्ववपूर्ण छ,’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्