नेता गाउँबुढा
अर्को चुनाउको समय आयो। आम मानिसको चाहना नभए पनि पार्टीले बुढालाई नै टिकट दियो। बुढाले पार्टीलाई ठुलै रकम चन्दा दिएको सुनियो।

अर्को चुनाउको समय आयो। आम मानिसको चाहना नभए पनि पार्टीले बुढालाई नै टिकट दियो। बुढाले पार्टीलाई ठुलै रकम चन्दा दिएको सुनियो।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको विषयमा अन्य पार्टीका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन्। माओवादीबाट छुट्टिएर नयाँ शक्ति पार्टीको संयोजक बनेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टी एकताको विषयमा ट्वीट गर्दै भनेका छन्, ‘नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको २५ औँ स्मृतिदिवसमा हार्दिक श्रद्धासुमन आजैका दिन एमाले माओवादी केन्द्र विलयको घोषणाको कुनै सांकेतिक अर्थ ?
काठमाडौँ महानगरपालिकाको कार्यालय बागदरबार नजिकै चार दिन देखि मरेको चरा बेवारिसे अवस्थामा छ।
अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका धुर्मुस सुन्तलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। शुक्रबार साँझ साढे सात बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच झण्डै एक घण्टा कुराकानी भएको थियो। कुराकानीका क्रममा धुर्मुस सुन्तलीले कुनैपनि हालतमा अन्तर्राष्ट्रिय रंगशाला बन्नुपर्ने र यो सरकारकै अगुवाईमा बन्नुपर्ने बताएका थिए।
पूर्वी पहाडको एउटा गाउँ । अनि गाउँमा बस्छन् भूतपूर्व लाहुरे इमानसिंह । बार्दलीसहितको दुई तले घर अनि घरमा पाँच जनाको परिवार। परिवारमा इमानसिहं( अंकित खड्का) उनकी श्रीमती (सुप्रिया राना) जेठी छोरी मन्दिरा( दिपिका थापा), छोरा राजकुमार(रोहित पौडेल) अनि कान्छी छोरी (प्रनिसा खड्का)छन्। इमानसिंह अलि हक्की स्वभावका भएका कारण उनीसँग सबै डराउँछन्।
शुक्रबार पाकिस्तानले आफ्नो ७८ औँ राष्ट्रिय दिवस मनाइरहँदा नेपालमा पनि पाकिस्तानी राष्ट्रिय दिवस धुमधामका साथ मनाइयो।पाकिस्तानी दूतावासको आयोजनामा शुक्रबार साँझ काठमाडौँमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानसेनापति राजेन्द्र क्षत्री, काँग्रेस नेता रामचन्द्र पौडेल, नेपालका लागि भारतीय राजदूत मञ्जिप सिंह पुरी लगायतको उपस्थितिबीच पाकिस्तानको राष्ट्रिय दिवस मनाइयो।
टुँडिखेलमा जम्मा भएर हजारौंले गौतम बुद्धको उपदेश धम्मपद वाचन गरेका छन्। आयोजक विश्व कीर्तिमानी परिषद् नेपालले ७५ हजार जना आधिकारिक पास लिएर कार्यक्रममा सहभागी भएकाे दावी गरेकाे छ।
शनिबार विहान ३ बजे सिचाईं मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव सवार जिप दुर्घटना भयो। कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ सलाङघाटस्थित त्रिशुली नदीमा खस्यो।
माघे संक्रान्ति आउन एक दिन बाँकी रहँदा बजारमा चाकुले राम्रै व्यापार पाइरहेको छ । हुन त चाकु भन्ने बित्तिक्कै सबैले मकर संक्रान्ति अर्थात माघ १ लाई सम्झिन्छाैँ हामी ।
धुर्मुस सुन्तली फाउण्डेसनले बनाइरहेको रौतहटको एकीकृत नमुना सन्तपुर बस्ती सम्पन्न हुन केही बाँकी रहँदा निर्माणका लागि रकम अपुग भएको छ।
खाल्डाखुल्डी र धुलोले भरिपूर्ण काठमाडौंका सडकमा गाडीको चाप अत्यधिक छ। मेटिन लागेका जेब्राक्रस र गाडीको तीब्र गति। पैदल यात्रु गन्तव्यसम्म पुग्ने हुन् कि अस्पताल सधैँ जोखिम हुनेगर्छ। जेब्रा क्रसिङ भनेको पैदल यात्रुलाई बाटो काट्न बनाइएका विशेष ठाउँ हो।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतसँगको सम्बन्ध सुमधुर राख्न आफूहरू कटिबद्ध भएको बताएका छन्।
नुवाकोटमा आफ्नो पकड क्षेत्र बनाएर बसेको नेपाली काँग्रेसले यसपाली भने आफ्नो विरासत जोगाउन सकेन। पछिल्लो समय नेकपा माओवादी केन्द्र र एमालेले तालमेल गरेपछि काँग्रेसले आफ्नो बिउ समेत जोगाउन नसकेको हो। २०६४ सालमा तत्कालीन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका रामशरण महतले नेकपा माओवादीका हितबहादुर तामाङलाई हराउँदै काँग्रेसको साख बचाएका थिए। यसपाली भने उनलाई जनताले पत्याएनन्। ०६४ मा क्षेत्र नम्बर १ मा काँग्रेसका अर्जुन नरसिंह केसीलाई हराउँदै माओवादीकी विमला सुवेदीले जित हासिल गरेकी थिइन् भने तीनमा माओवादी कै पोष्टबहादुर बोगटी विजयी भएका थिए।
काठमाडौँका १० क्षेत्र मध्ये ६ वटामा नेकपा एमाले र बाँकी ४ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । क्षेत्र नम्बरमा १, ४, ६ र १० मा नेपाली काँग्रेसले विजय हासिल गरेको हो भने २,३, ५, ७, ८ र ९ मा नेकपा एमालेले विजय आफ्नो जित सुनिश्चित गरेको हो।
