१० मंसिर २०८१ सोमबार
image/svg+xml

संकटमा जननी खेलको अस्तित्व

जिम्न्यास्टिकलाई खेलको जननी मानिन्छ। सन्तुलन, लचकता, बल, नियन्त्रण, धैर्यता र साहसिक गुणको समिश्रणका कारण जिम्न्यास्टिक हरेक खेलको जननीरूपमा चिनिन्छ। हरेक खेलको प्रमुख चरणमा जिम्न्यास्टिकलाई आधार मान्ने गरिन्छ। तर नेपालमा भने खेलको जननी जिम्न्यास्टिक प्राथमिकतामा पर्न सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्