१२ मंसिर २०८१ बुधबार
image/svg+xml

ब्रेन्टफोर्डको यादगार पुनरागमन

शनिबार इङ्लिस प्रिमियर लिगमा पहिलो हाफमा १-० ले पछि परेको ब्रेन्टफोर्डले घरेलु टोली टोटेनह्यामविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ३-१ को जित निकालेको छ।

एसीसी प्रिमियर कपः घरेलु मैदानमा अपराजित यात्रा कायम राख्ने दाउमा नेपाल

एसीसी प्रिमियर कपको आजको खेलमा नेपालले ओमानविरुद्ध खेल्दै छ। नेपाल र ओमानबीचको खेल बिहान ९ बजे टियु मैदानमा हुनेछ।

युनाइटेड तेस्रो स्थानमा उक्लियो

रेलिगेसन क्षेत्रमा रहेको एभर्टनविरुद्ध शनिबार स्कट म्याकटोमिने र एन्थोनी मार्सियलले गोल गरेपछि इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने संघारमा पुगेको छ।

चेल्सीको हारमा जिम्मेवारी लिन्छु-पोर्टर

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार एस्टन भिल्लालाई २-० को नतिजा सुम्पिएसँगै चेल्सीका प्रशिक्षक ग्राहम पोर्टरले टोलीको खराब प्रदर्शनको जिम्मेवारी लिने बताएका छन्।

राष्ट्र र परराष्ट्र

आजको समयमा ‘फलामे पर्दा’ लगाएर कुनै मुलुक पनि बस्न सक्दैनन्। अन्तर्राष्ट्रिय सम्बन्ध र चासोले सबैलाई प्रभावित गरिरहन्छन्।

१६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा

आगामी मङ्गलबारदेखि राजधानीमा आयोजना हुने नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा भएको छ।

सिनियर ब्वाइज बास्केटबलमा आयोजकलाई सफलता

आयोजक द एक्सेल्सियर स्कुलले नवौं एक्सेल्सियर कपको सिनियर ब्वाइज बास्केटबलमा शुक्रबार जित निकालेको छ।

कोशी एक्स्पोमा अल्लोको कपडादेखि स्वादिलो अचारसम्म

विराटनगरमा आयोजना हुने सिएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवर्द्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका ‘स्टल’ रहने भएका छन्।

राजधानीमा फागुनको पहिलो साता व्यापार मेला

नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आगामी फागुनको पहिलो साता १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङ्गारिक कृषि मेला–२०७९ गर्ने भएको छ।

इष्टर्न ओपन गल्फः शुक्र च्याम्पियन

पार ७० को कोर्षमा बिहिबार ५४ होलको खेल सकिदा शुक्रले कुल १७ अण्डर १९३ स्कोरको रेकर्ड बनाए। यो कोर्षमा १७ अण्डरको रेकर्ड बनाउने उनी पहिलो खेलाडी हुन्।

सहजै बिक्री हुन्छन् घरेलु उपकरणबाट बुनिएका कपडा

जगतबहादुर सिंह भन्छन्-आधुनिक तरिकाले कपडा बुन्ने उपकरण व्यवस्था गर्न सकिए स्थानीय स्तरमै पाइने अल्लो, भाँगो र कपासबाट धागो उत्पादन गर्न सकिन्छ। त्यसका लागि लगानी छैन। पुरानै पद्धतिमा काम गर्नुपरेको छ ।

ग्रिनल्यान्ड, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

आयोजक ग्रिनल्यान्ड, भ्याली पब्लिक र एन्जल्स हार्टले सोमबार १५औं क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्