१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

एसीसी प्रिमियर कपः घरेलु मैदानमा अपराजित यात्रा कायम राख्ने दाउमा नेपाल

फाइल तस्वीर

एसीसी प्रिमियर कपको आजको खेलमा नेपालले ओमानविरुद्ध खेल्दै छ। नेपाल र ओमानबीचको खेल बिहान ९ बजे टियु मैदानमा हुनेछ।

नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ। नेपाल घरेलु मैदानमा भएको पछिल्लो नौ खेलमा अपराजित छ।  

एसीसी प्रिमियर कपको समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन्। नेपालले यसअघिको खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो भने ओमानले कतारलाई ४० रनले हराएको थियो। दुबै टिम कपको प्रमुख दाबेदार हुन्।

प्रकाशित: ८ वैशाख २०८० ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App