१२ मंसिर २०८१ बुधबार
image/svg+xml

संकटमोचक होलान् त कासिमिरो ?

गत साता घरेलु मैदान ओल्ड ट्राफोर्डमा ब्रेन्टफोर्डलाई ४–० को नतिजा सुम्पिएपछि सरुवा बजारमा आक्रामक रूपमा प्रस्तुत नभएको भन्दै म्यानचेस्टर युनाइटेडको चर्को आलोचना हुँदै आएको छ।

अवैध घरेलु मदिरा उत्पादनमा रोक

जिल्ला प्रहरी कार्यालय कालिकोटले जिल्लाभर घरेलु मदिरा बरामद गर्न थालेको छ। घरेलु मदिरा सेवनबाट हुने झै झगडाहरु कम गर्न अभियान चलाएको हो।

आयोजक ऋत प्रि–क्वार्टर फाइनलमा

आयोजक ऋत एकेडेमी ऋत एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

कपिलवस्तुका उद्यमीलाई प्रविधि हस्तान्तरण

लघु र साना उद्यमीको प्रवर्द्धनका लागि कपिलवस्तुका १८ जना उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको छ। 'सुरक्षित समावेशी विद्युतीय कारोबार उपभोक्ताको अधिकार' भन्ने नारासहित घरेलु तथा साना उद्योग कार्यालयले प्रविधि हस्तान्तरण कार्यक्रममा उनीहरुलाई विभिन्न मेशीनरी सामाग्री प्रदान गरिएका हो।

जितको एकदम नजिक पुगेर हारिरहेका छौँ: कप्तान लामिछाने

आईसीसी विश्वकप लिग टू त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ।

प्रशिक्षक लडेको खेलमा नेपाल पराजित

४८औं मिनेटको खेल जारी रहँदा अल्मुताइरी टच लाइनमा लडेका थिए। उनलाई उठाउन तत्काल सहायक प्रशिक्षक किरण श्रेष्ठ पुगेका थिए। अल्मुताइरी अस्वस्थ भएपछि चार मिनेट खेल रोकिएको थियो।

चार खेलअगावै रियाललाई उपाधि

भ्रमणकारी टोली स्पानियोलमाथि ४–० को फराकिलो जित निकाल्दै कार्लो एन्सेलोटीको टोली रियाल मड्रिडले स्पेनिस ला लिगको ३५औं उपाधि उचालेको छ।

जेठ १९ गतेदेखि औद्योगिक प्रदर्शनी

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको छ।

‘फियरलेस’ कुशलबाट आशा

नेपाली क्रिकेट टोलीमा डेब्युपश्चात् लगातार तीन अर्धसतकको कीर्तिमान रचेका कुशल भुर्तेल अहिले विश्वकप क्रिकेट लिग–२ को तयारीमा व्यस्त छन्।

लघु, घरेलु तथा साना उद्योगको योगदानलाई बढाउनु आवश्यकता हो

प्रधानमन्त्री शेरबहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यसको दिगो र प्रतिस्पर्धी विकासबाट मुलुकमा गरिबी निवारणदेखि आर्थिक सामाजिक रूपान्तरणसम्म पनि योगदान पुर्‍याइरहेको बताएका छन्।

घरेलु तथा साना उद्योग महासंघको महाधिवेशन भोलि

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलन फागुन २६ गते हुुने भएको छ।

यादगार बलिङबाट नेपाल विजयी

तीव्र गतिका बलरद्वय कमलसिंह ऐरी र जितेन्द्र मुखियाले छिट्टै विकेट लिँदा नेपालले ओमानमाथि लगातार दबाब बनाउन सक्यो। त्यसपछि स्पिनर तथा कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले पनि विकेट निकाल्दै ओमानलाई दबाबमा राखे।

लमजुङमा १९ घरेलु उद्योग खारेज

लमजुङले घरेलु तथा साना उद्योग कार्यालय १९ घरेलु उद्योग खारेज गरेको छ। यहाँ दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीरकण नगर्ने उद्योग खोरज भएका हुन्।

बहराइनमा महिला बेच्ने बीस वर्षपछि पक्राउ

सोलुखुम्बुकी दुर्गामाया राईलाई बहराइनको अस्पतालमा जागिर लगाइदिने भन्दै घरेलु कामदारका रूपमा बेच्ने खोटाङका चन्द्रदीप राई पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्