७ आश्विन २०८१ सोमबार
image/svg+xml

आज सरस्वती पूजा, विद्याकी देवीको पूजा गरिँदै

आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजा गरिँदै छ। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ।

चौरासी पूजाको खर्च राष्ट्रिय आविष्कार केन्द्रलाई

यहाँका एक ज्येष्ठ नागरिकले चौरासी पूजामा लाग्ने खर्च राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन्।

विश्व शान्तिको कामना गर्दै मोन्लम पूजा

बुद्ध जन्मस्थल लुम्बिनीमा मोन्लम पूजा सुरु भएको छ। विश्व शान्तिको कामना गर्दै सुरु गरिएको मोन्लम पूजा पाँच दिनसम्म चल्ने छ।

आजदेखि एक महिने स्वस्थानी व्रतकथा सुरु

भारतलगायत अन्य देशका हिन्दू धर्मावलम्बीले कमैमात्र यो विधिबाट पूजा आराधना गर्छन्। यसैले यो नेपालकै मौलिक परम्पराको रुपमा रहेको छ। नेपालमा पनि धेरैजसो महिलाले नै यो व्रत गर्छन्।

पूर्वराजाले गरे मूर्तियामा पूजा

पूर्वराजा ज्ञानेन्द्रले सर्लाहीको मूर्तियास्थित मन्दिरमा पूजा गरेका छन् । सर्लाहीको बरहथवा नगरपालिका ९ मूर्तियास्थित मुक्तेश्वर मन्दिरमा शनिबार दिउँसो पूजा अर्चना गरेका छन्।

कन्याको पूजा गर्नेहरू नै गर्भपात गराउँछन्!

कन्याको पूजा गर्नेहरू नै गर्भपात गराउँछन्,छोरी हुन् लक्ष्मी भन्नेहरू नै किन घात गराउँछन्। पशुको भए चाहिन्छ छोरी, मान्छेको छोरा रे,समानताको दिएर नारा दिउँसै रात गराउँछन्।

हराएको लिउक सामाजिक सञ्जालले फर्कायो!

कुकुर तिहारको भोलिपल्ट लक्ष्मीपूजाको दिन हराएको लिउक नाम गरेको कुकुर घर झन्डै दुई महिनापछि आइतबार घर फर्किएको छ।

चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई चार लाख

मालिका गाउँपालिका ४ च्युरीबोटका एक वृद्धा र उनका परिवारले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई चार लाख रुपैयाँ सहयोग गरेका छन्।

दान्भीको ट्रिजरमा पूजाको भिलेनलाई धुलाई गर्नेदेखि स्टन्टसम्मको दृश्य

फिल्मको ट्रिजरमा भिलेनलाई धुलाई गर्नेदेखि खतरनाक स्टन्ट दृश्यमा पूजा प्रस्तुत छिन्। १ मिनेट ३३ सेकेण्ड लामो टिजर जलिरहेको चिताको दृश्यबाट सुरु छ।

कर्मकाण्डका विद्यार्थीलाई रुद्राभिषेकको व्यावहारिक सिकाइ

संस्कृत माध्यमिक विद्यालय (दरबार हाई स्कुल) मा संस्कृत शिक्षाअन्तर्गत कर्मकाण्ड विषय अध्ययन गर्ने विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन स्कुल प्रांगणमै अग्नि स्थापना तथा रुद्राभिषेकको विधि सिकाइएको छ।

पृथ्वीको ८४ पूजा!

जलवायु कोष प्रदूषणको अंश ट्वाकमा जम्मा गरेर माग्नेलाई बाँड्नका निम्ति हो। प्रदूषकले प्रदूषण गरेबापत दिएको उसैको अंश हो।

'दान्भी' को पोस्टरमा एक्सन अवतारमा देखिएकी पूजा

मंगलबार सार्वजनिक गरिएको पोस्टरमा अभिनेत्री पूजा शर्मालाई प्रस्तुत गरिएको छ। पोस्टरमा उनले मेसिनगन बोकेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्