७ आश्विन २०८१ सोमबार
image/svg+xml

आज गुरु नानक जयन्ती, राष्ट्रपतिले दिए शुभकामना

शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको आज जन्मजयन्ती, विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ।

गौरीघाट पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजा (तस्बिरहरु)

राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट पुगेर आज छठी माताको पूजा आराधना गरेका छन्।

मोबाइलमा मंगल धुनको आनन्द

भर्खरै नेपाली समाजले एकपछि अर्को गर्दै दसैं, तिहारजस्ता महान् पर्व मनाइसकेको छ। यसै क्रममा अर्को महान् पर्व छठको अवसरमा मोबाइलमा बजिरहेको मंगल धुन रिङ टोनले छठ नजिक आएको महसुस गराएको छ।

सूर्यको पूजा आराधना गरी छठ मनाइदै

देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ।आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ।

छठको दोस्रो दिन खरना पूजा सम्पन्न

हिन्दुहरूको महान् पर्व छठको दोस्रो दिन शनिवार व्रतालुहरूले खरना पूजा गरेका छन्।काठमाडौँको लगनटोलकी बेबी गुप्ताको घरमा शनिवार खरनाको प्रसाद ग्रहण गर्न श्रद्धालु तथा भक्तजनहरूको जमघट भएको थियो।उनको घरमा पहाडी र मधेसी दुवै समुदायका भक्तजनहरूको उपस्थितिले छठ पर्वलाई उत्सवमय बनाएको थियो।

प्रकृति-मानव तादात्म्य: छठ

सूर्य देवताको पूजा आराधनामा केन्द्रित छठ पूजा सनातन हिन्दु धर्मावलम्बीहरूले वैदिक कालदेखि नै मान्दै आएको एक प्रमुख पर्व हो।

छठ पूजास्थल निर्माण गरिँदै

राजधानीको विभिन्न स्थानमा छठ पूजाको तयारी थालिएको छ। गौरीघाट, कमलपोखरी, विष्णुमति, नख्खु, गहनापोखरी, कुपण्डो ललगायत काठामाडौँको २१ स्थानमा पूजा स्थलको निर्माण सुरु गरिएको छ।

आज नेपाल संवत्को नयाँ वर्ष र म्हः(आत्म) पूजा

नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।

तिहारको चौँथो दिन आज गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।

लक्ष्मी पूजाको दिन गतवर्षभन्दा बढी विद्युत् माग

यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देशभित्रको विद्युत् माग एक हजार चार सय ३८ मेगावाट अभिलेख गरिएको छ।

राष्ट्रपति पौडेलले गरे गाई पूजा

राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गरेका छन्। कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन आज देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ।

दियोबाट आगालागी हुँदा २६ लाखभन्दा बढीको क्षति

लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा रु २६ लाखभन्दा बढीको क्षति भएको छ।

लक्ष्मीपूजामा झिलिमिली पोखरा (तस्बिरहरु)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइएको छ।

तिहारमा सशस्त्र प्रहरीको कुकुर पूजा

नेपाल सशस्त्र प्रहरी बलले कुकुर तिहारको अवसरमा कुकुर पूजा गरेको छ।नेपालीहरुको महान चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइने गरिन्छ।हरेक नेपालीहरुको घर आँगनमा कुकुरको पूजा गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्