९ मंसिर २०८१ आइतबार
image/svg+xml

अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज

अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ।

सीजीएग्रोटेक र डीएमसीसीबीच एग्री कमोडिटी ट्रेडको सम्झौता

चौधरी ग्रुप अन्तर्गतको सीजी एग्रोटेकले विश्वको फ्ल्यागसीप फ्रिजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडका लागि सम्झौता गरेको छ।

नवलपरासीमा सामसुङको टेलिभिजन उद्योग

सामसुङले हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गरेको छ।

सिजी मेरिडिया प्रिमियम फ्रिज सार्वजनिक

इलेक्ट्रोनिक्स कम्पनी सिजीले ‘सिजी मेरिडिया’ प्रिमियम फ्रिज नेपाली बजारमा सार्वजनिक गरेको छ।

डिएचआईका रेफ्रिजेरेटर र मिक्चर बजारमा

डिजिटल होम इन्टरनेसनलले दसैंतिहारको अवसरमा घरायसी सामानअन्तर्गत नयाँ रेफ्रिजेरेटर र मिक्चर ग्राइन्डर बजारमा ल्याएको छ।

एक वर्षमा पाँच लाख खर्च, पाँच करोड फ्रिज

वार्षिक बजेट छ करोड । खर्च भएको एक करोड १२ लाख, हुन नसकेको करिब पाँच करोड । यो बित्तिय बिवरण हो गोरखा स्थित खाद्य तथा पोषण सुरक्षा आयोजना, आयोजना क्लस्टर इकाईको ।

आव २०७६/०७७ मा ताप्लेजुङबाट ७३ करोड बढी रकम फ्रिज

९ स्थानीय तह बाहेक ताप्लेजुङका संघीय तथा प्रदेश कार्यालयमा प्राप्त भएको बजेट मध्ये गत आर्थिक वर्ष २०७६/०७७ मा करिव ७३ करोड रकम फ्रिज भएको छ ।

सिँचाइ आयोजनामा कृषितर्फको आधा बजेट फ्रिज

रानी जमरा कुलरीया सिँचाइ आयोजना कृषितर्फले गत आवमा आधा रकम खर्च गर्न सकेन । कार्यालयले कुल बजेट २३ करोड ४९ लाख मध्ये झण्डै १२ करोड मात्रै खर्च गरेको छ । जसमा कर्मचारीको तलब भत्ता समेत रहेको छ ।

बैतडीमा १ अर्ब ८ करोड बजेट फ्रिज

बैतडीमा आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ८ करोड बढी बजेट फ्रिज भएको छ । संघीय र प्रदेश सरकारको चालुगत र पूँजिगत १ अर्ब, ८ करोड ४६ लाख १६ हजार ८ सय १९ रुपैयाँ फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीका प्रमुख सिद्धराज ओझाले जानकारी दिए ।

म्याग्दीमा ३४ प्रतिशत बजेट फ्रिज

म्याग्दी जिल्लाका आर्थिक वर्ष २०७६/०७७ मा संघीय र प्रदेश सरकारबाट विनियोजित बजेटमा कुल ६६ प्रतिशत खर्च भएको छ ।

बजेटमा लापरबाही : रोल्पामा १ अर्ब ४२ करोड फ्रिज

अघिल्लो आर्थिक वर्षमा ७३ करोड ८१ लाख ८१ हजार बजेट फ्रिज भएको रोल्पामा २०७६/०७७ मा १ अरब ४२ करोड १७ लाख ४० हजार ६ सय २२ रुपैयाँ बजेट फ्रिज भएको छ ।

बजेट अभावले फ्रिज प्रयोगविहीन , बेवारिसे शव कुर्न बाध्य प्रहरी

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह बजेट अभावले निर्माण रोकिएपछि शव राख्ने फ्रिज त्यत्तिकै थन्किएको छ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम

मोरङ क्षेत्र नम्बर ६ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको योजना छनोटमा विवाद भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले योजना छनोटमा एकलौटी गर्न खोजेको भन्दै अन्य सांसद तथा स्थानीय तहका प्रमुखहरूले योजना छनोट बैठक नै बहिष्कार गरेपछि विवादित बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्