डोल्पामा ३५ करोड २२ लाख फ्रिज
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा संघीय र प्रदेश सरकारबाट प्राप्त भएको विकास बजेट समयमै खर्च हुन नसकेर फ्रिज भएको छ। विकासको लागि आएको ३५ करोड २२ लाख ६१ हजार रुपैयाँ समयमै काम नगरेर फ्रिज भएको हो।
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा संघीय र प्रदेश सरकारबाट प्राप्त भएको विकास बजेट समयमै खर्च हुन नसकेर फ्रिज भएको छ। विकासको लागि आएको ३५ करोड २२ लाख ६१ हजार रुपैयाँ समयमै काम नगरेर फ्रिज भएको हो।
प्रदेश ३ सरकारको गत आर्थिक वर्ष ०७५/७६ को कुल बजेटको करिब ६१ प्रतिशत खर्च गर्न सफल हुँदा ३९ प्रतिशत बजेट फ्रिज भएको छ। कुल बजेट ३५ अर्ब ६१ करोड ५६ लाखमध्ये ६०.६८ प्रतिशत अर्थात् २० अर्ब ६५ करोड ७२ लाख ३६ हजार सात सय ९३ रुपैयाँ मात्र खर्च भएको हो।
तिला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको ३१ लाख बजेट फ्रिज गएको छ। समयमै सरकारले खटाएका रोजगार संयोजक नपुगेको र गाउँपालिकाले पनि लापरबाही गरेकाले बजेट फ्रिज भएको हो।
पुँजीगत शिर्षकमा संघतर्फ आएको ९९ करोड ६२ लाख ८१ हजार बजेट मध्ये ५७ करोड ३१ लाख १ हजार १ सय ८१ अर्थात ५७ प्रतिसत मात्र खर्च गरिएको छ।
उदयपुरमा आर्थिक वर्ष २०७५/७६ मा प्राप्त विकास (पुँजीगत) बजेट ७२ प्रतिशत हाराहारी मात्र खर्च भएको छ। सरकारले संघ र प्रदेशमार्फत् विभिन्न विकास निर्माणका लागि पठाएको खर्च अनुपात दुवैतर्फको जोड्दा ७२ दशमलव ५ प्रतिशत मात्र भएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) उदयपुरले जनाएको छ।
कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालको गृह जिल्ला कपिलवस्तुमा कृषिको दुई करोडभन्दा बढी रकम फिर्ता गएको छ।
प्रदेश ३ सरकारले दमकल, एम्बुलेन्स तथा शववाहन खरिद गर्न सशर्त अनुदानस्वरुप प्रदान गरेको रकम फ्रिज नहुने निर्णय गरेको छ।
प्रदेश नम्बर ३ सरकारले दमकल, एम्बुलेन्स तथा शववाहन खरिद गर्न सशर्त अनुदान स्वरुप प्रदान गरेको रकम फ्रिज नहुने निर्णय गरेको छ। सोमबार बसेको मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले तीन कार्यविधि, एक नियमावली, एक निर्देशिका स्वीकृत गर्ने पनि निर्णय गरेको छ।
पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि महानगरपालिकाले जेठ २० गते सबै वडालाई पत्राचार गरेर वडास्तरबाटै योजना माग गरेको थियो। तीन दिनभित्र योजना छनोट गरेर पठाउन भनिए पनि अधिकांश वडाले योजना नै पठाएनन् भने योजना सिफारिस गरेका वडाले पनि ढिलो गरी मात्र पठाएको महानगरपालिकाले जनाएको छ।
कृषि ज्ञान केन्द्र धनकुटाको समयमै कार्यविधि नबन्दा ४ करोड बजेट फ्रिज हुने खतरा बढेको छ।
एलजीले आकर्षक डिजाइनका इन्भर्टर टेक्नोलोजीको सिगल डोर रेफ्रिजेरेटर बजारमा ल्याएको छ।
श्रीपाली बस्न्यात समाजले पशुपति विद्युुत् शवदाह गृहमा २५ शव राख्ने मिल्ने फ्रिज (चिस्यान कक्ष) राखेको छ। टाढा बस्ने मृतकको परिवारलाई ध्यानमा राख्दै फ्रिज राखिएको हो।
जिल्लाको राजमार्ग क्षेत्रमा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मर्चुरी फ्रिज(शवलाई लामो समयसम्म सुरक्षित राख्ने फ्रिज) राखिएको छ । गजुरी गाउँपालिकाको पहलमा स्वास्थ केन्द्रमा यस्तो फ्रिज राखिएको हो ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गत आर्थिक वर्षमा मन्त्रालयका लागि विनियोजित बजेटमध्ये करिब १९ अर्ब भन्दाबढी रुपैयाँ खर्च गर्न सकेन।
पीछडिएका र गरिब समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने उदेश्यका साथ १५ वर्षअघि स्थापना भएको गरिबी निवारणको कोषको सञ्चालक समितिको बैठक बस्न नसकेको शनिबार ठिक एक वर्ष पूरा भएको छ।