१० मंसिर २०८१ सोमबार
image/svg+xml

भोजपुरमा ४९ करोड बजेट फ्रिज

आर्थिक वर्ष ०७४/७५ मा भोजपुरमा ४९ करोड भन्दा बढी रकम फ्रिज भएको छ। उक्त रकम जिल्लाको लागि छुट्याइएको कुल बजेटको ९ दशमलव २४ प्रतिशत हो।

रामेछापमा एक अर्ब बजेट फ्रिज

गएको आर्थिक ०७४-७५ मा रामेछाप जिल्लाको चालु र पुँजीगत दुवैतर्फ गरी ९९ करोड ३१ लाख चार हजार आठ सय ४७ रुपैयाँ फ्रिज भई राज्यकोषमा नै गएको छ।

उदयपुरमा ५४ करोड ५८ लाख रुपैयाँ फ्रिज

विगतको परम्परालाई पछ्याउँदै असार मसान्तका बेला भएभरका योजना युद्धस्तरमा सञ्चालन गरेको देखिएपनि उदयपुरमा आर्थिक वर्ष ०७४–७५ को बजेट आधा अर्बभन्दा बढी फ्रिज हुन पुगेको छ।

असारमा ४२ प्रतिशत खर्च, दुई अर्ब फ्रिज

रुपन्देहीमा आर्थिक वर्षको अन्त्यमा आएर ठूलो रकम खर्च गर्ने प्रवृत्ति यो वर्ष पनि रोकिएन । विकासे अड्डाहरुलाई असारमा पुँजीगत बजेट सक्न भ्याइनभ्याइ भयो । जिल्लामा पुँजीगत बजेटको झन्डै ४२ प्रतिशत रकम असार महिनामा मात्रै खर्च भएको छ।

हिमालयन अनुसन्धान केन्द्रको सवा २ करोड फ्रिज हुँदै

सरकारले बहुबर्षीय खरिद योजना स्वीकृत नगर्दा उत्तरी ताप्लेजुङको ४ हजार १ सय मिटरमाथि खम्बाछेन इलाकामा निर्माण हुने भनिएको हिमालयन रिसर्च सेन्टरका लागि आएको २ करोड २० लाख रुपैयाँ फ्रिज हुने भएको छ।

रौतहटमा बाढीपीडितका लागि आएको करोडौं रकम फ्रिज

गत साउनमा रौतहटमा आएको भीषण बाढीबाट पीडितलाई तत्काल राहत दिनका लागि आएको करोडौं रुपैयाँ फ्रिज हुने अवस्थामा पुग्न लागेको छ । बाढीबाट देशमै सबैभन्दा बढी जनधनको क्षति भएको रौतहटमा अति प्रभावितका लागि आएको करोडौं रुपैयाँ सम्बन्धित पीडितसम्म पुग्न नसकेर फ्रिज हुन लागेको देखिएको छ।

एलजीको नयाँ स्मार्ट रेफ्रिजेरेटर

नेपाली बजारमा एलजीले उच्च गुणस्तरका रेफ्रिजेरटर भित्र्याएको छ । कम्पनीले नयाँ प्रविधियुक्त आकर्षक डिजाइन, वातावरणमैत्री र कम विद्युत् खपत गर्ने डबल डोर रेफ्रिजेरेटर भित्र्याएको हो।

पेन्सनकाे लाेभमा आमाको शव ३ वर्षदेखि फ्रिजमा

भारतको कोलकत्तामा एक व्यक्तिलाई आफ्नी आमाको शवलाई तीन वर्षदेखि फ्रिजमा राखेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

फ्रिजको हेरचाह कसरी गर्ने? | टिप्स

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न सकिन्छ |

सिजीको स्ट्यान्डिङ चेस्ट फ्रिजर

सिजीले स्ट्यान्डिङ चेस्ट फ्रिजर बजारमा ल्याएको छ । यो फ्रिजर २७० लिटर क्षमतामा उपलब्ध गरेको कम्पनीले जनाएको छ ।अन्य चेस्ट फ्रिजरमा जस्तै यसमा माइनस १८ डिग्री सेल्सियससम्मको चिसो खानेकुरालाई स्वच्छ र ताजा राख्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हुम्लाको ४४ करोड बजेट फ्रिज

हुम्लाको ४४ करोड ३६ लाख २४ हजार रुपैयाँ फ्रिज भएको छ । जिल्लाको लागि आएको रकम फिर्ता भएसँगै विकास निर्माणका कार्यहरू अलपत्र भएका छन । आर्थिक वर्ष २०७३/०७४ का लागि बिनियोजित ३ अर्ब १५ करोड ३८ लाख २५ हजार रकमको अख्तियारी आइ निकासा आएको भए पनि असार मसान्तसम्म २ अर्ब ७१ करोड २ लाख मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राजन रेग्मीले बताए।

सोलार जडान बजेट बर्सेनि फ्रिज

ललितपुर उपमहानगरपालिकाको ढिलासुस्तीले सडकमा सोलार बत्ती जडानका लागि आएको बजेट फ्रिज हुँदै आएको छ। सोलार जडानकै लागि गत वर्ष स्थानीय विकास मन्त्रालयबाट ६ करोड ४५ लाख रुपैयाँ आएको थियो तर उपमहानगरपालिकाले सम्झौताअनुसार काम नगर्दा बजेट फिर्ता गयो।

गत बर्ष ३० करोड बजेट फ्रिज

काठमाडौं-सरकारले पहिलो प्राथमिकतामा राखेको चुनढुंगा खानीसम्म सडक र विद्युत प्रसारण लाइन बनाउने कार्यक्रम लामो समय हुँदा पनि सम्पन्न हुन सकेको छैन।

सुदूरमा साढे चार अर्ब फ्रिज

आर्थिक वर्ष २०७२/०७३ मा सुदूरपश्चिमको लागि आएको बजेटमध्ये करिब साढे चार अर्ब रुपैयाँ फ्रिज भएको छ। सुदूरका नौ जिल्लामा विकास तथा प्रशासनिक खर्चका लागि आएको रकममध्ये उक्त हिस्सा खर्च हुन नसकेर फिर्ता गएको सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएका छन्। यो कुल बजेटको ११.८० प्रतिशत हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्