व्रतबन्ध
घर निम्तालुहरूले भरिभराउ थियो। ध्वजापतकाले जग्गे सजिएको थियो। पुजा सामाग्री, फलफूल, फूल, कलस आदिले भरिएको थियो जग्गे।

घर निम्तालुहरूले भरिभराउ थियो। ध्वजापतकाले जग्गे सजिएको थियो। पुजा सामाग्री, फलफूल, फूल, कलस आदिले भरिएको थियो जग्गे।
"उसको जाने ठाउँ भएको भए त उहिले नै हिँड्थी नि। आजसम्म किन कुरेर बस्थी र? "
एउटा वैवाहिक समारोहमा सहभागी हुने क्रममा पुराना दुई साथीको अकस्मात भेट भएको थियो।
ग्रीनकार्ड बनाउने चक्करमा बुबाआमासँग बसेर चाड नमनाएको धेरै भएको थियो।
राकेशले आफ्नो समस्या बतायो, ‘काठमाडाैंको आन्दोलन छोडेर सुटुक्क हिँडेको म लोमान्थाङ्ग पुगेको देखेपछि के भन्लान् साथीहरूले।’
कोरोनाको जोखिम बढिरहेका बेला भोजपुरमा पनि प्रत्यक्ष जनसम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरि पठाइएको छ । जिल्लामा कार्यारत कर्मचारी, पत्रकार, व्यापारी, सुरक्षाकर्मी, सवारीचालकको नमूना स्वाब संकलन गरिएको छ । प्रत्यक्ष रुपमा अग्रभागमा रहेर खटिने ६७ जनाको पीसीआर परीक्षणका लागि नमूना स्वाब संकलन गरिएको हो ।
नेपाली भूमि मिचेको विरोध गर्दै भोजपुरे देशभक्त राष्ट्रवादी जनपक्षिय युवा समूहका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतले लिपुलेक र कालापानी क्षेत्रमा जथाभावी सडक बनाएको भन्दै विरोध गर्ने केहि प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो । प्रक्राउ पश्चात जिल्ला प्रहरी कार्यालय लगिएको उनिहरुलाई नेपाल पत्रकार महासंघको रोहवरमा केहिपछि छाडिएको हो ।
भोजपुर हतुवागढी गाउँपालिका ६ होम्ताङ्गका एक युवामा कोरोना संक्रमित युवा मावाली, ससुराली हुदै घर आएको पाइएको छ। साउदीबाट फागुन ३० हिमालयन एयरलाइन्सको फ्ल्याइटबाट मार्फत काठमाडौं ओर्लिएका उनी त्यसपछि सुनसरी आएको पाइएको छ।
