११ मंसिर २०८१ मंगलबार
image/svg+xml

वालिङ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने

स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने भएको छ।

एमाले मधेस प्रदेश अधिवेशन आज, अध्यक्ष ओली जनकपुर आउँदै

नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिएका छन्।

एमाले कर्णाली अधिवेशन: नेतृत्व चयनका लागि मतदान हुँदै

नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज १० बजेदेखि मतदान हुने भएको छ।दुई दिनका लागि तय गरिएको एमालेको पहिलो अधिवेशन नेतृत्व चयनमा सहमति नजुट्दा पाँचौं दिनमा आएर निर्वाचन हुन लागेको हो।

एमाले लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि मतदान जारी

एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ। विहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म चल्नेछ।

चामल तेल–दाल उद्योग संघका अध्यक्षमा दुगड चयन

नेपाल चामल तेल–दाल उद्योग संघको ४४ औं वार्षिक साधारणसभाले कुमुदकुमार दुगडको अध्यक्षतामा २ वर्षको लागि नयाँकार्य समिति निर्विरोध चयन गरेको छ।

कोशी प्रदेशको मुख्यमन्त्री चयन लागि बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटार सत्ता गठबन्धनको बैठक जारी रहेको छ।

सभामुखले शीर्ष नेतालाई साेधेः चुनाव गर भन्नुहुन्छ की सहमति गर्नुहुन्छ ?

मंगलवार सिंहदरबारमा बसेको सभामुखसहितको शिर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले बताएका हुन्।

मैदा उद्योग संघको अध्यक्षमा दुगड चयन

नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड चयन भएका छन्। संघको २३ औं वार्षिक साधारणसभाले दुगडलाई दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो।

काँग्रेस निकट सिडेनमा नयाँ नेतृत्व चयन हुँदै

सिडेनको सातौं कार्यकारिणी समितिको आगामी शनिबार काठमाडौं हुने निर्वाचनमा तिनै पक्षले आ–आफ्नो प्यानलसहित विजय हुने दाबीसमेत गरेका छन्।

लियोजन अफिसर सधैं पहुँचवाला

हिमाल आरोहणमा जादाँ लियोजन अफिसर (सम्पर्क अधिकृत) चयन गर्न सधैं पहुँचवाला कर्मचारीहरूको हालीमुहाली हुने गर्छ।

विधायन व्यवस्थापन समितिको सभापति चयन वैशाख २५ हुने

राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको सभापतिको निर्वाचनमा यही वैशाख २५ गते हुने भएको छ।

महासंघको निर्वाचन सम्पन्न

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन सम्पन्न भएको छ।

परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन

नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन्।

राष्ट्रपति: कस्तो र कसको?

नेपालको प्रथम राष्ट्रपति मधेसी समुदायबाट प्रतिनिधित्व भयो। दोस्रो राष्ट्रपतिका रूपमा महिला र खस-आर्यको प्रतिनिधित्व भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्