१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
Db Sunar
डिबी सुनार


डिबी सुनारका लेखहरु :

राष्ट्रपति: कस्तो र कसको?

नेपालको प्रथम राष्ट्रपति मधेसी समुदायबाट प्रतिनिधित्व भयो। दोस्रो राष्ट्रपतिका रूपमा महिला र खस-आर्यको प्रतिनिधित्व भएको छ।

परिवर्तित सन्दर्भमा विदेश नीति

विदेश नीति पहिचान गर्न आवश्यक छ। हिजो बुझ्ने गरिएको समदूरी र समान सम्बन्ध आजको बदलिँदो अवस्थामा त्यति तादात्म्यता राख्दैन।

अडानले जोगिएको राष्ट्रिय साख

आफ्नो स्पष्ट अडानका कारणले नेपाली काँग्रेस र सरकारको विश्वासलाई राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा स्थापित गरेका छन् देउवाले।

अबको विदेशनीति

सैद्धान्तिक रूपमा विदेशनीतिलाई व्याख्या गर्ने भाषाशैली आकर्षण देखिए पनि त्यसले व्यावहारिक पक्षका विभिन्न आयामलाई कसरी सम्बोधन गर्छ भन्ने विषय महत्वपूर्ण हुन आउँछ, जुन कुराको लेखाजोखा गर्न हाम्रो कूटनीतिक व्याख्याताको जमात बारम्बार चुकिरहेको छ ।

कोरोना, बिपी र गाउँ

विपत्को परिस्थितिमा गाउँको महत्व र आवश्यकता हुने रहेछ भने गाउँ विकासको मेरुदण्डलाई प्राथमिकतामा सहरसरह किन नराखिएको ? के गाउँ विपत्मा मात्र मानिसको आवश्यकता पूरा गर्ने थलो हो ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्