७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

सन्दीपको मुद्दा पेशी आज

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेशी आज आईतबारलाई तोकिएको छ।तीन पटकको पेशी बिना सुनवाई स्थगित भएको थियो भने एउटा पेशीमा बहस भएर सकिएको थियो । आजको पेशीमा पनि सुनवाइ हुने कुरामा सन्दीपका कानून व्यवसायीहरू आशावादी छैनन्।

डाटा हराएपछि पुनः दरखास्त पेश गर्न लोकसेवाको आह्वान, जेठ १८ गतेसम्म म्याद

उम्मेदवारहरुको डाटा हराएपछि लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ।

एक खेल अगावै रूपेश र सुजना च्याम्पियन

फिडेमास्टरद्वय रूपेश जैशवाल र सुजना लोहनी राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा एक खेल अगावै च्याम्पियन भएका छन्।

बुद्धिचालमा रूपेश र सुजनाको अग्रता

खुलातर्फ शीर्ष वरीयताका फिडे मास्टर रूपेश जैसवाल र महिलातर्फ सुजना लोहनीले काठमाडौंमा जारी राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको तेस्रो दिन एकल विधामा अग्रता बनाउन सफल भएका छन्।

कोसीका १० खेलाडी पुरस्कृत

कोसी प्रदेश सरकारले क्रिकेटर ललित राजवंशी, दीपेश कँडेलसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने १० खेलाडीलाई पुरस्कृत गरेको छ।

क्रिकेटर राजवंशी र कँडेललाई विराटनगर महानगरले नगदसहित सम्मान गर्ने

क्रिकेटका राष्ट्रिय टोलीका खेलाडीद्वय ललित राजवंशी र दिपेश कँडेललाई विराटनगर महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ।

प्रहरी, प्रशासनले दुःख दिएको सुनचाँदी व्यवसायीको गुनासो

विदेशबाट ल्याइएका सुनका गरगहनाहरूलाई प्रहरी प्रशासनले जफत गर्ने, अनावश्यक दुःख दिने गरेको भन्दै सुनचाँदी व्यवसायीले विरोध जनाएका छन्।

अलपत्र घ्याम्पेशाल–ताकुकोट सडक

निर्माण व्यवसायीले काम नगर्दा गोरखाको घ्याम्पेशाल–पाँचखुवा देउराली–ताकुकोट सडक समयमै कालोपत्रे हुन सकेन।

फिडे मास्टर रूपेश च्याम्पियन

फिडे मास्टर रूपेश जैसवालले अन्नपूर्ण क्लब(आरसिटी) खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

प्रधानमन्त्रीको दावी पेश गर्न दाहाल शितल निवासमा

प्रधानमन्त्रीको दाबी पेश गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।

साहसिक पेशाप्रति बढ्दो आकर्षण

साहसिक पेशाका रूपमा चिनिदै आएको हिमाल पथप्रदर्शक (माउन्टेन गाइड) कोर्षप्रति विद्यार्थीहरूको आकर्षण बढ्न थालेको छ।

भक्तपुरको पुख्र्यौली व्यवसाय तोरीको तेलको पुनर्उत्थान सुरु

भक्तपुरका मानन्धर समुदायको पुख्र्यौली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगको पुनर्उत्थान थालिएको छ। यसका लागि पुख्र्यौली व्यवसायलाई सामूहिक लगानीमा कम्पनीको रूपमा विकास गर्ने अभियानको थालनीसमेत भएको छ।

महिला उद्यमीहरूद्वारा मन्त्रालयमा सुझाव पेश

नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिले महिला उद्यमी व्यवसायीहरूको विकास, विस्तार एवं प्रवर्द्धनका लागि हुनुपर्ने नीतिगत एवं प्रक्रियागत सुधारका सम्बन्धमा उद्योग मन्त्रालयमा लिखित सुझाव पेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्