२२ वैशाख २०८१ शनिबार
image/svg+xml

विष्णु पौडेललाई केक खुवाएर सुरु गरियाे नेकपा सचिवालय बैठक (तस्बिरहरू)

मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक सुरु हुनुअघि पौडेलको जन्मदिन मनाइएको हो।

जन्मदिन

आफूलाई कतैबाट आउने गरेको पैसा सन्ध्याले त्यस खुत्रुकेमा जम्मा गर्न थालिन् र सध्याको अर्को सालको जन्मदिन आउन लाग्दा खुत्रुके भरियो । उसले आफ्नो बुबालाई भनिन्, ‘बुबा मेरो जन्मदिन आउन लाग्यो । खुत्रुके भरियो । हजुरले फोडिदिनुहोला नि’ ।

बङ्गलादेशमा महामारीका समय मेसीको जन्मदिन मनाउने व्यक्तिलाई जरिवाना

महामारीको समय लकडाउनको अवज्ञा गरी प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीको जन्मदिन मनाउने बङ्गलादेशका १५ युवालाई जरिवाना गरिएको छ ।

जन्मदिनमा काटिने केक

प्रधानमन्त्री ओलीको जन्मदिनमा काटिएको केकले विशेष चर्चा पायो। र, चर्चा केकलाई हेलिकप्टरको महँगो ढुवानीमा पारिएकाले मात्र भएको होइन। मुख्य पाटो त त्यसको आकार थियो।

भड्किलाे जन्मदिन मनाएकोमा पार्टीकै विरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले मनाएको जन्मदिन पार्टीबारे बाग्मती प्रदेश सभा बैठकमा सांसदले विरोध गरेका छन्।

वृद्धाआश्रममा जन्मदिन

दैलेख सदरमुकामस्थित सरस्वती वृद्धाआश्रममा रहेका वृद्धवृद्धाहरुसँग कलाकार तथा सञ्चारकर्मी अभिषेक अनुरागले जन्मदिन बनाएका छन्। आफ्नो जन्मदिन वृद्धाआश्रममा रहेका वृद्धवृद्धाहरुसँग मनाउँदै अनुरागले आफ्नो कोशेली दराज हस्तान्तरण गरे।

भारतमा जन्मदिनकाे बहानामा २३ बालबालिकाको अपहरण

फरुखाबादको जमानतमा रिहा भएका एक हत्याका अपराधीले बिहीबार बिहान २३ जना बच्चाहरूलाई अपहरण गरि घरमा ८ घण्टासम्म बन्धक बनाएका थिए। प्रहरी र एटीएस बच्चाहरूको खोजीमा दिनभर हिडे पनि असफल भए। त्यस्तै, एनएसजी कमाण्डोको एक टोली राति नै फरुखाबाद गएर स्थानीयहरुको सहायताले रातिको १ बजे विशेष अपरेसन गरेर सुभाष बाथमको घरको ढोका फाेडेर बच्चाहरूलाई उद्धार गर्न सफल भएका छन्।

किमलाई ट्रम्पको ‘जन्मदिन शुभकामना’

दुई देशबीच आणविक वार्ता सुचारु गर्न अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीचको व्यक्तिगत सम्बन्धले मात्रै काम नगर्ने जानकारहरु बताउँछन्।

स्मरणीय राजा वीरेन्द्र

राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रलाई मिलाएर अगाडि बढ्न सकिन्छ भन्ने धारणा राख्ने राजा वीरेन्द्रप्रति सबै राजनीतिक नेता आस्था राख्थे। राजा वीरेन्द्रले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह तथा एमालेका अध्यक्ष मनमोहन अधिकारी र मदन भण्डारीसँग राम्रो समझदारी कायम गरेका थिए।

जन्मदिनको उपहार

प्रेरणाको जन्मदिन आउन लागेको थियो। जतिजति जन्मदिन नजिकिदै थियो प्रेरणा उति नै रमाउँदै थिइन्। उनलाई आफ्नो जन्मदिनमा बुबाआमाले दिने उपहारको कल्पनाले पनि रोमाञ्चित बनाइरहेको थियो।

जन्मदिन मनाएरै चल्छ विद्यालय

तानसेन नगरपालिका–२, मा रहेको एउटा फरक विद्यालयमा थोरै संख्यामा विद्यार्थी थिए। कोही कुर्सीमा थिए। कोही भूइँमै लडिरहेका थिए। कसैको हातमा किताब थियो। कसैसँग कपी। कसैले बल खेलाइरहेका थिए।

१०७ वर्षीया वृद्धाले भनिन्, ‘अविवाहित भएकै कारण लामो जीवन बाँचियो’

आफ्नो १०७औं जन्मदिनमा विवाह नभएकै कारण आफू लामो जीवन बाँचेको खेलासा गरिन्।

सत्यमोहन जोशीलाई सर्वसाधारणदेखि राष्ट्रपतिसम्मको शुभकामना

संस्कृतिविद् सत्यमोहन जोशी सय वर्ष पुगेको अवसरमा सर्वसाधारणले उनकै निवास पुगेर शुभकामना व्यक्त गरेका छन्।

सत्यमोहन जोशीको जन्मदिनमा सार्वजनिक बिदा

शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भई १ सय वर्ष पुगेको अवसरमा उनको सम्मान ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने भएका छन्। महानगरपालिका र नगरपालिकाका कार्यालय, वडा कार्यालयका साथै त्यहाँका सम्पूर्ण शैक्षिक संस्था र अन्य संघसंस्थामा सार्वजनिक बिदाको घोषणा गरिएको सूचनामार्फत जानकारी गराइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्