७ आश्विन २०८१ सोमबार
image/svg+xml

आफैँ सरकारी वकिल कार्यालय पुगे विनोद चौधरी, सीआईबीले लिन थाल्यो बयान

अघि बिहान आठ बजे आफैँ सरकारी वकिल कार्यालय पुगेका चौधरीलाई सीआईबीले बयान लिन सुरु गरेको गरेको हो।

वसन्तसँग सोधपुछ विनोदलाई बोलाइँदै

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किनबेच प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उद्योगपति वसन्त चौधरीलाई सोधपुछ गरेर छाडेको छ।

अख्तियारले थाल्यो छानबिन

‘ट्रायल’ नै नदिईकन बिचौलियामार्फत रकम लिएर सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रदान गरिएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ।

एनसेल प्रकरणमा छानबिनका लागि तयार रहन सभापति रविको चुनौती

एनसेल किनबेचको विवाद चर्कँदै जाँदा रास्वपाका नेता रवि लामिछानेले सुरुवाती दिन देखिनै कुन कुन नेताले कति कति रकम खाए ? भन्दै छानबिनको लागि तयार हुन चुनौती दिएका छन्।

टाइगर प्यालेस रिसोर्ट किनबेच शंकास्पद

लामो समयदेखि विवादमा रहेको ‘टाइगर प्यालेस रिसोर्ट’ खरिदविक्री शंकास्पद देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पाँचतारे रिसोर्ट टाइगर प्यालेस रिसोर्ट हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले सञ्चालन गर्नेगरी सेयर विक्रीवितरण भएको र त्यसमा लगानी गरिएको रकम अवैध रहेको भन्दै विभागले अनुसन्धान थालेको हो।

३१२ बिगाहा जग्गा सर्दु जलाधार क्षेत्रको नाममा कायम

भूमाफियाको कब्जामा परेको धरान खानेपानीका प्रमुख स्रोत सर्दु जलाधार क्षेत्र अतिक्रमण र किनबेचबाट जोगाउन ३ सय १२ बिगाहाभन्दा बढी जग्गा व्यक्तिबाट लगतकट्टा गरी जलाधार क्षेत्रको नाममा लगत कायम गरिएको छ।

सत्ताको आडमा सांसद किनबेचको खेल हुँदैछ : घनश्याम भुसाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले सत्ताको आडमा सांसद किनबेचको खेल चलिरहेको दाबी गरेका छन्। प्रेस संगठन नेपाल रुपन्देहीले बिहीबार तिलोत्तमामा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सत्ताको आडमा विभिन्न प्रलोभन देखाएर सांसद किनबेच गरिरहेको आरोप लगाएका हुन्।

बिचौलिया हटाउन पहल

तरकारी किनबेचमा धेरै तहमा बिचौलियाले कब्जा जमाएको कारण उपभोक्ताले महंगोमा खरिद गर्न बाध्य भएको निष्कर्ष निकाल्दै धरान उपमहानगरपालिकाले बिचौलिया अन्त्य गर्ने संयन्त्र बनाउने भएको छ ।

धार्मिकग्रन्थको पाना पाँच करोडमा किनबेच गर्न खोज्ने पक्राउ

काठमाडौंमा सुनको अक्षरले लेखिएको धार्मिकग्रन्थको पाना बिक्री गर्न खोज्ने ६ जना पक्राउ परेका छन् ।

बजार खुल्यो, किनबेच छैन

कोरोना संक्रमणबीच सरकारले लकडाउन खुकुलो पारेपछि बजार खुल्न थालेको छ। लडाउनका कारण झन्डै तीनमहिनासम्म ठप्प भएको बजारमा खुकुलोसँगै सोमबारदेखि फाट्टफुट्ट सर्वसाधारण देखिन थालेका छन्। आर्थिक गतिविधि खासै नभएपछि खुकुलो भएको बजार बन्द नगर्न व्यावसायीहरुसंग आग्रह गर्छन्।

हजार बिघा सरकारी जग्गा किनबेच

राष्ट्रिय सतर्कता केन्द्रले उक्त क्षेत्रको हजार बिघा सरकारी जमिन कब्जा भएको र त्योमध्ये थुप्रै जमिन किनबेच हुने गरेको निष्कर्ष निकालेको छ।

बगरको जग्गा किनबेच

खोला उकास ऐलानी जग्गामा आफ्नो उपभोग रहेको प्रमाण देखाउन गाउँलेहरूले धमाधम पक्की घर बनाइरहेका छन्। केहीले मौखिक किनबेचसमेत गरिरहेका छन्।

मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सिइओसहित ५ पक्राउ

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले मिर्गाैला किनबेचको आरोपमा ललितपुरस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधानसहित ५ जनालाई पक्राउ गरेको छ।

१६ वर्षमा पनि सकिएन मुलपानी क्रिकेट मैदान

निर्माण शुरु भएको १६ वर्षसम्म पनि मुलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान सम्पन्न हुनसकेको छैन।

विष्णु पौडेलको संलग्नता ढाकछोप गर्ने सरकारको प्रयास: महासचिव पौडेल ठगिनु भयो (भिडियो)

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले बालुवाटारस्थित सरकारी सम्पत्ति हिनामिनामा नेकपाका महासचिव विष्णु पौडेलको संलग्नतालाई ढाकछोप गर्ने प्रयास गरेका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले ललिता निवास किनबेच प्रकरणमा विष्णु पौडेल ठगिएको दाबि समेत गरे। प्रधानमन्त्री निवास किनबेच नभएको भन्दै बाँस्कोटाले ललिता निवासको जग्गा समस्यामा सत्यतथ्य जाँचबुझ हुने बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्