७ आश्विन २०८१ सोमबार
image/svg+xml

किनबेच हुनबाट जोगियो हरिसिद्धिको जग्गा

हरिसिद्धि इँटा तथा टायल कारखानाको ९१ रोपनी जग्गा किनबेच हुनबाट जोगिएको छ। सञ्चारमाध्यमको निगरानी र सरकारी निकायले बलियो प्रमाण माग गरेसँगै जग्गा व्यक्तिका नाममा पास गर्ने प्रपञ्च रोकिएको हो।

वनको जग्गा किनबेच गराउने गिरोह खोज्दै परियोजना

सागरनाथ वन विकास परियोजनाले जिल्लाको वागमती नगरपालिका अन्तर्गत मूर्तिया वन व्यवस्थापन क्षेत्रको अतिक्रमित जग्गा व्यक्तिगत रूपमा किनबेच गराउने गिरोहको खोजी सुरु गरेको छ।

खाडीको सुन लहानमा किनबेच

लहानको मुख्यचोकस्थित एउटा चिया पसलमा सुन खरिदबिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले एक महिलासहित तीनजनालाई नियन्त्रणमा लियो।

घरजग्गा किनबेचमा अर्बौं राजस्व छली

सरकारले अनलाइनमार्फत घरजग्गा किनबेच कारोबारलाई निगरानी गरेपछि विगतमा अर्बौं रुपैयाँ राजस्व छली हुने गरेको खुलेको छ।  भूमिसुधार तथा व्यवस्थापन विभागले गत वर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको किनबेचको सम्पूर्ण विवरण अनलाइनमार्फत निगरानी गरेपछि विगतमा रजिस्ट्रेसनबापत अर्बौ राजस्व छली हुँदै आएको खुलेको हो।

भूमाफियाद्वारा गैरकानुनी प्लटिङ र किनबेच

स्थानीय तह एवं सरोकारवाला सरकारी निकाय मौन बसेपछि भूमाफियाले धरानको खानेपानीको स्रोत रहेको सर्दु जलाधार क्षेत्रमा स्वीकृति बिना जथाभावी प्लटिङ तथा जग्गा किनबेच गरिरहेका छन् ।

‘एनसेल किनबेच प्रकरण अनुसन्धान हुन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार एनसेलको किनबेचमा पुँजीगत लाभकर उठाउन प्रतिबद्ध रहेको बताएका छन् । टेलिया सोनेराले गतवर्ष आजियाटालाई उक्तकम्पनीबिक्रीगर्दा सरकारले पाउनुपर्ने करिब ४५ अर्ब पुँजीगतलाभकर उठ्न सकेको छैन।

एनसेल किनबेच प्रकरण अनुसन्धान हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले एनसेलको किनबेचमा पुँजीगत लाभकर उठाउन प्रतिवद्ध रहेको बताएका छन्। टेलिया सोनेराले गत वर्ष एक्जियाटालाई उक्त कम्पनी बिक्री गर्दा सरकारले पाउनुपर्ने करिब ४५ अर्ब पूँजीगत लाभकर उठ्न सकेको छैन।

प्लटिङ धेरै, किनबेच कम

खेतीयोग्य जमिन मासेर प्लटिङ गर्ने क्रम बर्सेनि उच्च भए पनि झापामा जग्गा कारोबारमा भने पूरै गिरावट आएको छ। बैंकहरुले लगानीयोग्य रकम अभाव भएको कारण देखाउँदै कर्जा प्रवाहमा कडाइ गरेपछि झापामा दुई महिनायता घरजग्गा कारोबार ह्वात्तै घटेको हो ।

सेयर किनबेच आदेश इन्टरनेटबाट

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीलाई इन्टरनेटमार्फत खरिद बिक्री आदेश दिन सक्ने व्यवस्था गर्न परिपत्र गरेको छ। लगानीकर्ताले धितोपत्रको खरिद–बिक्री आदेश दिँदा ब्रोकर कम्पनीबाट सम्बन्धित लगानीकर्तालाई केवाइसीको आधारमा लगानीकर्ता स्वयंलाई युजर नेम र पासवर्ड दिई इन्टरनेटमार्फत खरिद–बिक्री आदेश दिन सक्ने व्यवस्था गर्न निर्देशन दिएको हो।

राजधानीमै 'अन्धविश्वास'को व्यापार, जुवा जित्न वनमान्छेको पन्जा किनबेच

चितवनका ५० वर्षीय कालु गुरुङ र ३३ वर्षीय इन्दु गुरुङ दम्पती हुन्। महानगरीय अपराध महाशाखाको हिरासतमा रहेका यी दुई कसुर अन्य घटनाभन्दा फरक छ। गुरुङ दम्पतीबाट बरामद सामग्री पनि प्रहरीकै लागि 'अचम्मको वस्तु' भएको छ।

चोरीको मोटरसाईकल किनबेच गर्ने दुई पक्राउ

उदयपुर- मोटरसाईकल चोरेर बेच्ने दुईजना पक्राउ परेका छन्। गत ९ गते जिललको दक्षिणी गाविस जोगीदह ६ का इन्द्रबहादुर मोचीको घरबाट चोरेर लगेको स ३ प ४८०९ नम्बरको मोटसरसाईकल चोरको अभियोगमा प्रहरीले सोही ठाउँका १९ वर्षीय मोहम्मद साखिरलाई शुक्रबार पक्राउ गरेको हो।

'बिजुली किनबेच गर्न खुलाबजारमा जोड देऊ'

प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी भदौ ३० देखि हुने भारत भ्रमण क्रममा बिजुलीको खुला बजार विस्तारलाई मुख्य मुद्दा बनाउनुपर्ने सरोकारवालाको जोड छ। दुई देशबीच २०७१ कात्तिक ४ मा भएको विद्युत व्यापार सम्झौता (पिटिए) अनुसार बजार विस्तारमा जोड दिइएको हो।

सार्क पिटिए अनुमोदित, सार्कभर बिजुली किनबेच गर्न सकिने

दक्षिण एसियाली राष्ट्र (सार्क) राष्ट्रभरि बिजुली किनबेच गर्न सक्ने गरी भएको 'सार्कस्तरीय विद्युत व्यापार सम्झौता ( सार्क पिटिए)' सरकारले अनुमोदन गरेको छ। 'ऊर्जा सहयोगका लागि सार्क प्रारुप सम्झौता (विद्युतीय)' नाम दिइएको सम्झौता सोमबारको संसद्ले अनुमोदन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्