१६ वैशाख २०८१ आइतबार
image/svg+xml

चिनियाँ राजदूतसँग भेटेर अर्थमन्त्री पुनले के भने ?

अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच शिष्टाचार भेटवार्ता भएको छ।

अर्थमन्त्री पुन र नेपालका लागि चिनियाँ राजदूत चेनबीच भेटवार्ता

अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ।

नेपाल पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री प्रतियोगिता सुरु

नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल पोखरा इन्टरनेश्नल माउण्टेन क्रसकन्ट्री कम्पिटिसन’ पोखरामा सुरु भएको छ।

चिनियाँ राजदूतसँग सभामुख सापकोटाले भने: नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध छ

सभामुखको सरकारी निवास लैनचौरमा भएको भेटमा दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो।

‘एक चीन नीति’ प्रति नेपाल दृढ रहने चिनियाँ विश्वास

नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपाल र नेपाली जनताले ‘एक चीन नीति’ प्रति दृढ रही चीनको वैध र न्यायोचित अवस्थालाई साथ दिने र चीनसँग मिलेर एकअर्काको सम्प्रभुता, सुरक्षा र भौगोलिक अखण्डताका लागि काम गर्ने विश्वास व्यक्त गरेकी छन्।

बुढीगण्डकी परियोजना रद्दपछि चीन रुष्ट

बुढीगण्डकी परियोजना निर्माणका लागि चिनियाँ सरकारी स्वामित्वको चाइना गेजुवा वाटर एन्ड पावर गु्रुप कम्पनी लिमिटेडसँग नेपाल सरकारले दुईपटकसम्म सम्झौता गरेर रद्द गरेको छ। संयोग कस्तो भने उक्त परियोजना वाम नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई जिम्मा लगाउने र कांग्रेस नेतृत्वको सरकारले सम्झौता रद्द गर्ने हुँदै आइरहेको छ ।

एमसिसीबारे पूर्व मुख्यसचिव पौड्यालको अभिव्यक्ति विवादित

‘उहाँ (लिलामणि) माओवादीको विदेश विभागमा बसेर काम गर्न थालेपछि आफ्नो पदीय गरिमा बिर्सेर उग्र राजनीतिज्ञ जस्तो हुनुभएन,’ ती पूर्वमुख्य सचिवले भने, ‘उहाँले आफ्नो विगतको पदीय जिम्मेवारी भुल्नुभयो।’

अर्थमन्त्री र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गरेकी छन्।

चीनले थप १६ लाख डोज खोप नेपाललाई अनुदानस्वरुप दिने

चीनले नेपाललाई थप १६ लाख कोरोना भाइरसविरुद्धको खोप अनुदानस्वरुप दिने भएको छ।

नेकपा एकताका लागि चिनियाँ राजदूतको दौडधूप

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि नेकपालाई विभाजनबाट रोक्न चिनियाँ उच्च अधिकारी सक्रिय भएका छन् । सो क्रममा दुई दिनयता चिनियाँ राजदूत होउ यान्छीले नेकपा ओली समूहका नेतासँग भेटघाट गरेकी छिन् ।

चिनियाँ राजदूत होउ यान्छी र प्रचण्डबीच भेटवार्ता

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। राजदूत होउ र प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको हो।

राष्ट्रपति भण्डारी र चिनियाँ राजदूतबीच भेटवार्ता

चिनियाँ राजदूत होउ यान्छीले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन्।

नेकपा संकटमा राष्ट्रपति र चिनियाँ राजदूत सक्रिय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा संकट देखिएसँगै शीतल निवास र चिनियाँ राजदूतावास सक्रिय भएका छन्। नेकपामा अहिले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली एकातर्फ छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूह अर्कातर्फ।

चिनियाँ राजदूतले यसरी गाएकी रहिछन् ‘रेशम फिरिरी’ (भिडियो)

आफूले गाएको गीत सामाजिक सञ्जालमा सेयर गर्दै उनले लेखेकी छन्, ‘यसले सबैलाई शौभाग्य र खुसी ल्याओस्!’

चिनियाँ राजदूत र अध्यक्ष दाहालबीच भेट

नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेकी छिन् । नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर विवाद बढ्दै गइरहेका बेला उनले नेकपाका नेताहरूसँगको भेटलाई तीव्रता दिएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्