१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अर्थमन्त्री पुन र नेपालका लागि चिनियाँ राजदूत चेनबीच भेटवार्ता

अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमै अर्थ मन्त्री पुन र राजदूत चेनबीच आज बिहान शिष्टाचार भेटवार्ता भएको हो।

भेटवार्ताको क्रममा चीनले नेपाललाई गर्दै आएको विभिन्न आर्थिक सहयोग लगायतको विषयमा छलफल भएको बताइएको छ।

प्रकाशित: ६ चैत्र २०८० ११:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App