३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

चिनियाँ राजदूत होउ यान्छी र प्रचण्डबीच भेटवार्ता

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। राजदूत होउ र प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको हो।

उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको नेकपा विदेश विभागका उप–प्रमुख विष्णु रिजालले जानकारी दिए। प्रतिनिधिसभा विघटन र नेकपा विभाजन पछि राजदूत होउ सक्रिय बनेकी छन्। यस अघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेटेकी थिइन्।  

 

प्रकाशित: ९ पुस २०७७ ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App