३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारी र चिनियाँ राजदूतबीच भेटवार्ता

चिनियाँ राजदूत होउ यान्छीले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन्।

प्रतिनिधिसभा भंग र नेकपामा विभाजन देखिएको पछिल्लो राजनीतिक अवस्थामा होउ साँझ ६ बजे शीतल निवास पुगेकी थिइन्।  

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति भण्डारीले संसद विघटन गरेकी थिइन्। पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै राजदूत होउ शीतल निवास पुग्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ।  

 

 

 

प्रकाशित: ७ पुस २०७७ १७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App