३१ वैशाख २०८१ सोमबार
image/svg+xml

किन बढ्दैछ चिनियाँ सक्रियता ?

सत्तारुढ नेकपाभित्र प्रधानमन्त्री एवं पार्टीअध्यक्ष केपी ओलीको कार्यशैलीलाई लिएर तीव्र विवाद भइरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले भेटघाटलाई तीव्र बनाएकी छिन्।

नेपाली राजनीतिका किङमेकरः पहिले भारत, अहिले चीन

राजदूत याङ्छीले आइतबार साँझ नेता माधव नेपाललाई भेट्नुमा नेकपाभित्रको विवाद मत्थर गर्ने उद्देश्य रहेको कतिपयको अनुमान छ। तर नेपालको आन्तरिक राजनीतिमा विदेशी सक्रियताको आलोचनासमेत भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्