९ आश्विन २०८१ बुधबार
image/svg+xml

धरान ९ का वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी, झुटो विवरण पेस गरी नागरिकता निकाल्ने महिला पक्राउ

झुटो विवरण पेस गरेर धरान वडा नं ९ को बासिन्दा भई नागरिकता निकाल्ने स्याङ्जाकी एक महिला पक्राउ परेकी छिन् भने सिफारिस गर्ने वडाध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

पत्रकार पन्त र लामा पक्राउप्रति महासंघको ध्यानाकर्षण

नेपाल पत्रकार महासङ्घ काठमाडौँले शाखाका सचिव मोहनप्रसाद पन्त र केन्द्रीय पार्षद् मानध्वज लामालाई आइतबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ।

त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक जना पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साेमबार ५० थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार झापा मेचीनगर-२ का बद्रीहाङ राईलाई पेस्तोलको गोलीसहित पक्राउ गरिएको हो।

नागढुंगामा कार जाँच गर्दा डेढ करोड रुपैयाँसहित २ जना पक्राउ

काठमाडौंको नागढुंगामा आज बिहान कारमा आइरहेका चालकसहित २ जनालाई झन्डै डेढ करोड रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।

१८ किलो अफिमसहित तीन पक्राउ

यहाँ १८ किलो लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन्। अठार किलो ५०० ग्राम अफिमसहित छुट्टाछुट्टै ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको आज पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ।

१२ वर्ष अघिको चर्चित अपहरण काण्डमा संलग्न कुमार बुढाथोकी पक्राउ

१२ वर्ष अघिको एक अपहरण काण्डका दोषी पक्राउ परेका छन्। काठमाडौंको भ्याली कोल्ड स्टोरका मालिक बाबुराजा रावलको अपहरणमा संलग्न रही वर्षौंदेखि फरार रहेका सर्लाहीका कुमार बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।

प्रहरी हत्याकाण्डका मुख्य योजनाकार दुई महिनापछि पक्राउ

कैलाली धनगढी नगरपालिका वडा नम्वर १२ अस्थाई प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साँउदको हत्याका मुख्य योजनाकार सुक बहादुर भनिने अमरबहादुर राना दुई महिनापछि पक्राउ परेका छन्।

कपालमा मेहदी नलगाएको भन्दै प्रअले गरे महिला शिक्षकमाथि हातपात

आफ्नै विद्यालयका महिला शिक्षकलाई हातपात गर्ने दाङका एक सामुदायिक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्। दाङ राजपुर गाउँपालिका वडा नम्बर ७ सिक्टास्थित मावि सिक्टाका प्रधानाध्यापक बिष्णु खत्रीले विद्यालयमा कार्यरत महिला शिक्षक बिशाल खत्रीमाथि अभद्र व्यवहार गरेको पीडित शिक्षकले बताएकी छिन्।

अटोमेटिक पेस्तोलसहित दुई पक्राउ

धरानबाट प्रहरीले २ थान पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। सोमबार करिब २ बजे धरान १५ सयपत्री मार्गबाट पक्राउ परेकाहरुलाई प्रहरीले आज मंगलबार मात्र सार्वजनिक गरेको हो।

मोटरसाईकल चोरेको अरोपमा ४ जना पक्राउ

मोटरसाईकल चोरीको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर ४ का २० वर्षिय विवेक थन्दार, सोही ठाउँका २० वर्षिय अमन थन्दार, बुढिगंगा गाउँपालिका २ का २० वर्षिय पुजन थन्दार र सुनसरी दुहवी नगरपालिका १० का २० वर्षिय नगेन्द्र चौधरी छन्।

संसद विघटनको विरोधमा सिंहदरबार अगाडि प्रदर्शन, कृष्ण पहाडीसहित अधिकारकर्मी पक्राउ

संसद विघटनको विरोधमा सिंहदरबार अगाडि प्रदर्शन गर्न पुगेको कृष्ण पहाडीसहितका अधिकारकर्मी पक्राउ परेका छन्।

उखु किसानको पैसा नतिरेपछि हितेश गोल्छा, विशाल अग्रवाल लगायतलाई पक्राउ पूर्जी

रौतहटका उखु किसानहरुले रौतहटको गरुडास्थित श्री राम सुगर मिल्स लिमिटेडका सञ्चालकहरुले उखुको रकम भुक्तानी नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा उद्योगका सञ्चालकरुविरुद्ध ठगी मुदा दर्ता गराएका छन्।

५० किलो चरेससहित एक जना पक्राउ

धादिङको थाक्रे गाउँपालिका –१ खयरघारीबाट ५० किलो चरेसहितसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटका प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चरेससहित पक्राउ गरेको हो।

काठमाडौंबाट गैंडाको खागसहित ५ जना पक्राउ

प्रहरीले गैंडाको खागसहित ५ जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार स्वयम्भु किमडोलबाट उनीहरुलाई पक्राउ गरेको हो।

कोशी टप्पुको जग्गा बिक्री गर्ने समूहका मुख्य आरोपी पक्राउ

पूर्वी तराईको जैविक विविधता प्रतिनिधित्व गर्ने कोशी नदी तटीय क्षेत्रमा अवस्थित एकमात्र संरक्षित क्षेत्र कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रको जग्गा विक्री तथा खनजोत गर्ने समूहका दुई जना पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्