९ आश्विन २०८१ बुधबार
image/svg+xml

क्यानडा पठाउने भन्दै महिलालाई भारत लैजाँदै गर्दा पक्राउ

क्यानडा पठाउने भन्दै महिलालाई भारततर्फ लैजादै गरेको अवस्थामा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

मुख्य योजनाकार महताब पक्राउ

‘राजपुर बम काण्ड’ का मुख्य योजनाकार महम्मद महताब आलमलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सोमबार बिहान रौतहतको बौद्धिमाई नगरपालिका–७ बडकी बंकुल क्षेत्रबाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

राजपुर बमकाण्डका आरोपी महताफ आलम पक्राउ

पहिलो संविधानसभा चुनावअघि रौतहटको राजपुरमा भएको बमकाण्डका अर्का आरोपी महताफ आलम पक्राउ परेका छन्। उनी बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताव आलमका भाइ हुन।

नक्कली छाप बनाएर रावश्व असुल्ने पक्राउ

जितपुरसिमरा उपमहानगरपालिकाको नक्कली छाप प्रयोग गरि नदीजन्य पदार्थको कर असुल गरेको आरोपमा एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

बालयौन दुराचारका आरोपमा फ्रान्सेली पक्राउ

बाल यौन दुराचारका आरोपमा एक फ्रान्सेली पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दुराचार गरेको आरोपमा फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

लम्बोदरलाई सात दिन थुनामा राख्न अनुमति

नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

लागूऔषधसहित युवा पक्राउ

सप्तरीका एक युवक उदयपुरमा लागुऔषधसहित पक्राउ परेका छन्। सप्तरीको सप्तकोसी नगरपालिका–३ फत्तेपुरका १९ वर्षीय प्रदीप देउजा लागुऔषध नाइटोजेपामसहित पक्राउ परेका हुन्।

किशोरी बलात्कार प्रकरणमा दुईजना पक्राउ

बैतडीमा सुनको प्रलोभनमा बलात्कार घटना सामसुम पार्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

२३ करोड ठगी उजुरीमा न्यौपाने पक्राउ

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस दिएको प्रकरणमा मुछिएपछि फरार लम्बोदर न्यौपानेविरुद्ध सोही कलेजका अन्य दुई सञ्चालक हरि पाण्डे र दीपक भट्टराईले उजुरी दिएका थिए ।

हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्