२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

स्किल अप दीक्षान्त कार्यक्रम

सिप्रदी ट्रेडिङले सिप्रदीयन सहायता संस्थाको आयोजनामा ६ महिने निःशुल्क स्किल-अप तालिम कार्यक्रम सम्पन्न गरेको छ।

काठमाडौं विश्वविद्यालयको २७ औं दीक्षान्त समारोह

काठमाडौं विश्व विद्यालयले २७ औं दीक्षान्त समारोहको (दोस्रो चरण) जेठ २० गते गर्ने भएको छ।

विद्यार्थी सम्मानित

नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तहमा सर्वोत्कृष्ट स्थान हासिल गरी नेपाल बैंक लिमिटेड सरदार गुञ्जमानसिंह स्वर्ण पदक प्राप्त गर्न सफल विद्यार्थी रामप्रसाद खरेललाई सम्मान गरेको छ।

नेपाल बैंकद्वारा विद्यार्थी सम्मानित

नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संंकायअन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ट स्थान हासिल गर्ने छात्रा बबिता ग्वाछालाई सम्मान गरेको छ।

त्रिविको दीक्षान्तमा ८३ जनाले मात्र सहभागिता पाउने

त्रिभुवन विश्वविद्यालयले आगामी पुस ६ गते आयोजना गरेको ४६औं दीक्षान्त समारोहमा यस वर्ष ८३ जनाले मात्रै सहभागिता जनाउने भएका छन्।

त्रिविको दीक्षान्त समारोहमा ८३ जना विद्यार्थीमात्र सहभागि हुने

त्रिभुवन विश्वविद्यालयले पुस ६ गतेलाई तय गरेको ४६ औं दीक्षान्त समारोहमा यस पटक कोभिड –१९ उच्च जोखिमका कारण ८३ ले मात्र सहभागिता जनाउने निश्चित बनेको छ।

त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ। त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो।

यो वर्ष कति विद्यार्थी दीक्षित हुँदै छन् ?

अगामी पुसमा हुने त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहमा यस वर्ष ५६ हजार ७ सय १३ विद्यार्थीहरु सहभागिता जनाउने भएका छन्। सोमबार त्रिविको ६१ औं वार्षिक दिवसमा पारित भएको ५८ औं ग्रेसलिष्टले ०७६ साल असारदेखि ०७७ जेठसम्म परीक्षा पास भई ट्रान्सक्रिप्ट लिने विद्यार्थीहरुको संख्या निर्धारण गरेको हो।

केयुको २५औं दीक्षान्त आज

काठमाडौं विश्वविद्यालय (केयु) को २५औं दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमअन्तर्गत शुक्रबार एक हजार ५ सय ४६ जना विद्यार्थी विभिन्न उपाधिबाट दीक्षित हुने भएका छन्। यसअघि पहिलो चरणमा मेडिकलतर्फका १ हजार ६ सय ४ जना दीक्षित भइसकेका छन्।

चार वर्षदेखि दीक्षान्त रोकिँदा विद्यार्थी समस्यामा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दीक्षान्त समारोह चार वर्षयता हुन सकेको छैन। जसका कारण सन् २०१६ यता उत्तर्ण विद्यार्थीले दीक्षित हुन पाएका छैनन्। उनीहरूले प्रतिष्ठानबाट प्रमाणपत्र नपाउँदा थप उच्च शिक्षासँगै सरकारी जागिरका लागि भिड्न थुप्रै समस्या भोग्नु परिरहेको छ।

सुरक्षा बिगार्नेलाई योजनाबद्ध कारबाहीः गृहमन्त्री थापा

प्रहरी सेवा नागरिकमैत्री र नागरिकको पहुँचमा हुनुपर्ने भएकाले गृह मन्त्रालयले गृह प्रशासन सुधार कार्ययोजना २०७४ कार्यान्वयनमा ल्याएको थापाले बताए

त्रिविको ४४ औं दीक्षान्तमा छात्रा वर्चस्व

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा लामो समयदेखि छात्रहरु सर्वोत्कृष्ट हुँदै आएका थिए भने यस वर्षको दीक्षान्तमा छात्राहरु उत्कृष्ट भएका छन्। विगतमा एक दुई विषयमा मात्र छात्रा उत्कृष्ट हुने गरेका थिए भने यस वर्ष उत्कृष्ट विद्यार्थीको पदकमा छात्राहरुकै बाहुल्यता रह्यो।

प्रेसिडेन्सियल स्कुलकाे दीक्षान्त समाराेह

मेरिकाकाे वेष्टक्लिफ युनिभर्सिटीकाे सम्बन्धमा सञ्चालित प्रेसिडेन्सियल बिजनेश स्कुलले अाफ्नाे तेस्राे दीक्षान्त सम्पन्न गरेकाे छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाकाे प्रमुख अतिथ्यतामा सम्पन्न साे दीक्षान्त समाराेहमा बिबिए र एमबिए गरेर १ सय ५० विद्यार्थीहरू दीक्षित भएका थिए।

एएफयूको पहिलो दीक्षान्त समारोह हुँदै

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको पहिलोे दीक्षान्त समारोहमा तीन सय १२ जना विद्यार्थी दीक्षित हुने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्