६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

पोखरा विश्वविद्यालयको १५ औं दीक्षान्त समारोहमा विद्यार्थी दीक्षित

पोखरा विश्वविद्यालयको पन्धौं दीक्षान्त समारोह सम्पन्न भएको छ। दीक्षान्तमा प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम भए पनि उनी उपस्थित हुन सकेनन्। पोखरामा भएको दीक्षान्तमा विभिन्न संकायका झण्डै ५ हजार बढी विद्यार्थी दीक्षित भएका छन्।

त्रिविको दीक्षान्त समारोहमा नेहरु विविका उपकुलपति

त्रिभुवन विश्वविद्यालयले आगामी आइतबार गर्ने ४३औँ दीक्षान्त समारोहको तयारी पूरा भएको छ।  ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने समारोहको तयारी पूरा भएको त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए।

व्रिटिश कलेजको तेस्रोे दीक्षान्त समारोह सम्पन्न

बेलायतको दुई विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालनभइरहेको ‘द व्रिटिश कलेज’को दीक्षान्त समारोह सम्पन्न भएको छ।  शुक्रबार काठमाडौंस्थित सोल्टी क्राउन प्लाजामा एक समारोहको आयोजना गरी कलेजले २०१ विद्यार्थीलाई दीक्षित गरेको हो।

दीक्षान्तमा 'दलित' मनोविज्ञान

समाज परिवर्तनको यस्तै आशा बोकेर सुदूरपश्चिम नेपालबाट राजधानी छिर्छन्, प्रकाश विश्वकर्मा र उनका साथी रमेश विश्वकर्मा। हक्की प्रकाश र थोरै डराउने रमेशले विश्वविद्यालयबाट स्नातकोत्तरको डिग्री हासिल गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्