९ आश्विन २०८१ बुधबार
image/svg+xml

संसद् अधिवेशनबाट आशा

दलका नेताले संसद् र सांसदलाई दुरूपयोग गर्न खोजे पनि उनीहरूले आफूलाई निर्वाचित गर्ने जनताप्रतिको विश्वास देखाउन सक्नुपर्ने छ।

संसद् सचिवालय अन्योलमा: अब बस्ने अधिवेशन बाह्रौं कि पहिलो?

‘निरन्तरता दिने हो भने यसअघिको अधिवेशन ११औं भएकाले अबको अधिवेशन १२औं हुन जान्छ। तर यसबारे राजनीतिक निर्णय नै गर्नुपर्ने आवश्यकता देखिएकाले संसद् सचिवालयले दलहरूसँग छलफल गर्ने भएको छ,’ स्रोतले भन्यो।

सांसद गुरुङ र कोइरीलाई संसद्मा भाग लिन रोक

जग्गा भाडामा लगाउँदा गुरुङसहित १४ जनाले ३१ करोड रूपैयाँ अनियमितता गरेको दाबीसहित अख्तियारले दायर गरेको भ्रष्टाचारको मुद्दा विचाराधीन छ।

सांसदको सपथसँगै प्रतिनिधिसभाको कार्यकाल सुरु

गत मंसिर ४ गते भएको निर्वाचनको एक महिनापछि प्रतिनिधिसभाको गठन भएको छ। प्रतिनिधिसभाको गठनसँगै सांसदहरूले संसद्को जिम्मा पाएका छन्।

राजनीतिमा नौलो सफलता

कथम्कदाचित माओवादीलाई राष्ट्रपति पद दिने हो भने प्रचण्डले तासको तुरूप बनाएर कांग्रेसी प्रधानमन्त्रीलाई बारम्बार बार्गेनिङ गर्ने निश्चित छ।

संसद् सचिवालय शपथको गृह कार्यमा

ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ।

संसद् भवन निर्माणमा ढिलाइ

प्रतिनिधिसभाको मंसिर ४ गते हुने निर्वाचनबाट निर्वाचित भएर आउने नयाँ सांसदहरू तत्कालै सिंहदबारस्थित निर्माणाधीन संघीय संसद् भवनमा सर्न नपाउने भएका छन्।

संसद् विकास कोषको हिसाब देखाउन चुनौती

नेकपा एमालेका तर्फबाट भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले सांसद कोषबाट प्राप्त यस क्षेत्रको हिसाब किताब देखाउन कांग्रेस नेताहरूलाई चुनौती दिएका छन्।

संविधान, सुधारिएको संसद् र भाँडभैलो

संसद्को बैठक–मञ्चबाट संविधान दिवस मनाउने आवश्यकताको सद्बुद्धि राज्यका कर्णधारहरूमा यसपालि पनि देखिएन।

निर्वाचन क्षेत्रको जोखिम निर्धारण गर्दै सरकार

आउदो मंसिर ४ गते सम्पन्न हुने संघीय संसद्को निर्वाचनमा सरकारले जोखिमका आधारमा सुरक्षाकर्मी परिचालन गर्ने भएको छ।

‘मिडिया विधेयकमा सरोकारवालाको माग सम्बोधन हुन्छ’

संसद्को सूचना तथा विकास समितिका सभापति कल्याणी खड्काले मिडिया काउन्सिल विधेयकमा सरोकारवाला निकायको माग सम्बोधन गरिने बताएकी छिन्।

संसद् अधिवेशन अन्त्य नगरी अघि बढ्ने सरकारको तयारी

प्रतिनिधिसभाको कार्यकाल सकिन १० दिन बाँकी रहँदा सरकारले संसद्को जारी अधिवेशन अन्त्य नगरी अगाडि बढ्ने तयारी गरेको छ।

एमालेका १६ पदाधिकारी प्रत्यक्षमा भिड्ने

मंसिर ४ गते हुने संघीय संसद्को निर्वाचनमा एमालेका १९ पदाधिकारीमध्ये १६ जनाले प्रत्यक्ष निर्वाचन लड्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्