क्यानका पूर्वमहानिर्देशकलाई पुर्पक्ष थुनामा पठाउन आदेश
विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।
विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।
खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिनाले १–० को अग्रता बनाएको छ। खेलको १७ औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गरेका हुन्।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ।
बजेटको सफलता कागजमा लेखिएका कार्यक्रमले होइन, प्रभावकारी कार्यान्वयनले निर्धारण गर्नेछ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ अन्तर्गत अहिले साविक विजेता अर्जेन्टिना र अल्जेरिया खेलिरहेका छन्।
‘एक साँझ युवामाझ’ कार्यक्रममा मोरङका स्रष्टा राज लम्साल यात्री प्रस्तुत भएका छन्।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ अन्तर्गत साविक विजेता अर्जेन्टिना र अल्जेरियाको खेल सुरु भएको छ।
फिफा विश्वकप २०२६ मा एर्लिङ हालान्डले आफ्नो डेब्यू खेलमै दुई गोल र एक असिस्ट गरेपछि नर्वेले समूह ‘आई’ को खेलमा इराकमाथि ४-१ को सहज जित निकालेको छ।
विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिएका क्रिस्टियानो रोनाल्डो फेरि एकपटक फिफा विश्वकपको मञ्चमा उत्रिँदै छन्।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ मा साविक विजेता अर्जेन्टिनाले अल्जेरियाको सामना गर्दैछ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ।
चार महिनादेखि पश्चिम एसियालाई युद्ध, अस्थिरता र ऊर्जा संकटको भुमरीमा फसाएको अमेरिका–इरान द्वन्द्व अन्ततः वार्ताको दिशातर्फ मोडिएको छ।
सामुदायीक विद्यालयमा अध्ययनरत सात वटा विद्यालयका एक हजार ८०९ विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार-हिमाली’ समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गरेका छन्।