२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

विदेशी श्रम बजारले युवालाई किन बोलाउँछ?

मुलुकमा वैदेशिक रोजगारी युवा बेरोजगारीको एक मात्र विकल्प बन्न पुगेको छ। त्यसैकारण दक्ष, अर्धदक्ष र अदक्ष सबै किसिमको जनशक्तिको एक मात्र गन्तव्य विदेश बनेको छ।

सोह्र वर्षअघि मलेसिया गएका विनाेद अझै बेपत्ता

वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएको अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन्।

ठगी गरेको आरोपमा ‘मेनपावर’ सञ्चालक पक्राउ

आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु १९ लाख ६० हजार ठगी गरेको आरोपमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ।

तीन मेनपावरको कारोबार रोक्का

सरकारी निकायलाई जानकारी नदिई अवैध ढंगले कामदार छनोटमा जुटेका तीन मेनपावर कम्पनीको कारोबार रोक्का गरिएको छ ।

अर्बौं लगानी, शून्य प्रतिफल

आठ सय ५४ मेनपावरले बैंक ग्यारेन्टीबाहेक वैदेशिक रोजगार विभागमा चार अर्ब ३१ करोड रूपैयाँ नगद धरौटी राखेका छन्। रोज ओभरसिजका सञ्चालक रामप्रसाद भान्तना आफ्नो पेसामा कसरी टिक्ने भन्ने तनावमा छन्। १३ जनालाई रोजगारी दिएका उनी चार महिनायता काम ठप्प भएपछि तनावमा परेका हुन्।

थोरै कामदार पठाउने मेनपावर खारेज नहुने

आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ मा लगातार सय–सय जनालाई वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावर खारेजी नहुने भएका छन्।

मेनपावर नवीकरण अन्योलमै, निर्णय नभए पाँच सय बढी खारेज हुने

लगातार दुई आर्थिक वर्ष सयजनालाई वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावर पाँच सय १३ छन्। यो संख्या अहिले सञ्चालनमा रहेका मेनपावरको दुई तिहाइ हाराहारी हो।

पाँच सय मेनपावर खारेजीउन्मुख

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले लगातार दुई आर्थिक वर्ष एक सय युवायुवती वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावर खारेज हुने गरी वैदेशिक रोजगार ऐनको संशोधन प्रस्ताव गरेका थिए।

‘मलेसिया जाने कामदारसँग पैसा लिने मेनपावर कालाेसूचीमा, सुक्ष्म अनुगमन सुरू’

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसियासँग भएको श्रम सम्झौता अक्षरस कार्यान्वयन हुने बताएका छन्।

विदेशिने कामदारलाई थप आर्थिक भार

वैदेशिक रोजगार ऐनलाई संशोधन गर्दै सरकारले मेनपावर कम्पनीको धरौटी ३० लाखबाट बढाएर ६ करोड पुर्याएको छ। तर वैदेशिक रोजगारीका नाममा हुने ठगि न्यूनीकरण हुने विश्वासले गरिएको धरौटी वृद्धिको असर अन्तत विदेशिने कामदार माथि पर्ने व्यवसायीहरुले बताएका छन्।

मेनपावर कम्पनी झुके : साउदीमा अलपत्र ३८ नेपालीलाई नयाँ काम

साउदी अबरमा अलपत्र ३८ नेपालीलाई मेनपावर कम्पनीले नयाँ काम र दाम दिलाउन तयार भएका छन्। सम्झौता अनुसारको काम र दाम नपाउँदा साउदीमा गत असार ३२ गतेदेखि अलपत्र परेका खोटाङका १३ सहित ३८ नेपालीलाई मेनपावर कम्पनी तिनजुरे इम्प्लोइमेन्ट सर्भिसेज र ईम्पावर ओभरसिज प्रालि नयाँ काम र दाम दिलाउन तयार भएका हुन्।

कुन मेनपावर कस्तो ?अब वेबसाइटबाटै थाहा हुने

वैदेशिक रोजगारीमा जाने सोच बनाएर मेनपावरको खोजी गर्दै हुनुहुन्छ ? यदि गतिलो मेनपावर फेला नपारेर अन्योलमा हुनुहुन्छ भने खुसीको खबर छ। तपाईं मेनपावरको कार्यालयमा नगई वेबसाइटबाटै कुन मेनपावर कस्तो भन्ने जानकारी दिने वेबसाइट तयार पारिएको छ।

महानिर्देशक नहुँदा मेनपावरको मनोमानी बढ्यो

बैतडी, पिपलकोटका सुरेश भट्टसँग मितेरी ओभरसिजले दुबई पठाउने भन्दै दुई लाख रुपैयाँ असुलेर अलपत्र पारेको सबै प्रमाण सुरक्षित छन् । मेनपावर सञ्चालकमध्येका एक प्रयास गिरीले भट्टसँग दुई लाख रुपैयाँ लिएको कागज गरिदिएका छन् । लेखापालको कामका लागि मासिक दुई हजार तीन सय रियाल पाइने सम्झौताको कागज पनि भट्टसँग सुरक्षित छ।

महानिर्देशक पाण्डे पक्राउको लहरो बद्‌नाम मेनपावरसँग जोडियो

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले मेनपावर सञ्चालकसँग पैसा बार्गेनिङ गरेको फोन टेपमाथि अख्तियार दुरुपयोग अनुसन्धान अायोगले अनुसन्धान सुरु गरेको छ। एसआरएस ओभरसिजकी सञ्चालकसँग घुस मागेको प्रकरणमा पाण्डेलाई बुधबार चावहिलस्थित घरबाटै पक्राउ गरी अख्तियारले अनुसन्धानलाई तीब्रता दिएको हो। 'सर्वोच्च अदालतले एक मेनपावरको कारोबार फुकुवा गर्न भनेको थियो। विभागले त्यसमा आनाकानी गरी अनियमितता गरेको देखियो',

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्