५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

भिजिट भिसाको धन्दा चलाउँदै मेनपावर

कामदारलाई कानुनी रूपमा वैदेशिक रोजगारीमा पठाउने अनुमति प्राप्त मेनपावर सञ्चालक नै भिजिट भिसाको धन्दामा लागेको पाइएको छ । भिजिट भिसामा कामदारलाई खाडी मुलुक पठाउने र उनीहरूबाट ठूलो रकम असुली गर्ने धन्दामा लागेको अभियोगमा प्रहरीले पान्डोरा टिम कर्पोरेसनका सञ्चालक ईश्वर भण्डारीलाई पक्राउ गरेपछि भिजिट भिसा चलाइरहेको गिरोहबारेको तथ्य सार्वजनिक भएको हो ।

मन्त्री नै चलाउँछन् मेनपावर

नेपालमा मेनपावर व्यवसायमा उच्च तहका राजनीतिक र प्रशासनिक निकायसँग पहुँच बनाएका व्यक्तिको संलग्नता नौलो होइन ।

मेनपावर दर्ता गर्दै, रकम असुल्दै

२०७३ चैत १६ गते शालिकराम दाहालको नाममा वैदेशिक रोजगार विभागमा पुकार, इलाम, जुम्ला, सल्यान, रोयल, मकवानपुर, एसके लगायत दर्जनभन्दा बढी मेनपावर दर्ता भए । ती दर्ता भएका मेनपावर एक साता बित्न नपाउँदै विभिन्न व्यक्तिका नाममा नामसारी भए । एउटै व्यक्तिको नाममा धेरै मेनपावर दर्ता किन भए भन्ने टुंगो लाग्न नपाउँदै दाहालको नाममा दर्ता भएका ती मेनपावर विभिन्न व्यक्तिको नाममा नामसारी गरिएपछि अचेल विभागकै कर्मचारीले भन्ने गरेका छन्– ती मेनपावर दर्ता गर्नुको उद्देश्य कामदारलाई वैदेशिक रोजगारीमा पठाउन सहयोग गर्नु नभई व्यापार गर्नु रहेछ ।

मेनपावर कर छलीमा अख्तियारको अनुसन्धान

निःशुल्क भिसा र टिकटको निर्णयपछि मेनपावरले खाडीका ६ मुलुक र मलेसिया जाने कामदारसँग सेवा शुल्कवापत १० हजार रुपैयाँ भन्दा बढी उठाउन पाउँदैनन्। तर, यतिखेर वैदेशिक रोजगारीमा जाने अधिकांश युवायुवतीले कम्तीमा ५० हजारदेखि ५/६ लाख रुपैयाँसम्म मेनपावरलाई बुझाउनु परेको गुनासो गर्छन्।

डेढ सय मेनपावरले विवरण बुझाएनन्

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने भन्दै वैदेशिक रोजगार विभागले मागेको आर्थिक लगायतको विवरण बुझाउन डेढ सय मेनपावरले अस्वीकार गरेका छन्।

आर्थिक विवरण बुझाउने निर्देशन मेनपावरले टेरेनन्

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने भन्दै श्रम तथा रोजगार मन्त्रालयले आर्थिक विवरण बुझाउन दिएको निर्देशन अधिकांश मेनपावर सञ्चालकले लत्याएका छन्।

अदालतको आदेश लिँदै, मेनपावर खोल्दै

कामदार शोषण गर्ने या अन्य बदमासी गर्ने मेनपावरलाई कारबाही गर्न सक्ने या त्यस्ता मेनपावरको दर्ता खारेजी गर्न सक्ने अधिकार वैदेशिक रोजगार ऐन २०६४ ले विभागलाई दिए पनि हालसम्म एउटै मेनपावरको दर्ता खारेजी गरिएको छैन।

मेनपावर व्यवसायीलाई राजदूत बनाएको भन्दै विरोध

मेनपावर व्यवसायीलाई ओमन र यूएईको राजदुत सिफारिस गरेको भन्दै आप्रबासी हकहित संरक्षण केन्द्र खोटाङले विरोध जनाएको छ। सरकारले मेनपावर व्यवसायी शर्मिला पराजुलीलाई ओमन र अर्का मेनपावर व्यवसायी आशा लामालाई यूएईको राजदुत सिफारिस गरेकामा आप्रबासी संरक्षण केन्द्रले विरोध जनाएको हो।

अवैध मेनपावर सञ्चालक पक्राउ

इटहरी- सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ मा गोप्य र अवैध रुपमा मेनपावर कम्पनी चलाउँदै आएको छ भन्ने सुराकीका आधारमा घर खानतलासी गर्दा विभिन्न व्यक्तिको १७ थान राहदानी फेला परेपछि तत्काल त्यहाँ रहेका चारजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय, इटहरीले जनाएको छ।

राजदूतावासको छाप नक्कली बनाउने मेनपावरका संचालक पक्राउ

काठमाडौं- कतार स्थित नेपाली राजदूतावासको छाप किर्ते गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

वैदेशिक रोजगारीमा बढ्दो ठगी, मेनपावरलाई कारबाही हुँदैन

काठमाडौं– सजायको भागीदार हुन कतिवटा अपराध गर्नुपर्ला ? सायद सबैले फर्काउने जवाफ हो– हरेक व्यक्ति र संस्थाका लागि एउटै अपराध पर्याप्त हुन्छ। तर, नेपालका कतिपय मेनपावरले रोजगारीको लोभमा वर्षौंदेखि हजारौं युवायुवतीलाई पटक–पटक ठगिरहँदा पनि कारबाही भएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्