आठराई त्रिवेणीलाई जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड
ताप्लेजुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले हात पारेको छ।
ताप्लेजुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले हात पारेको छ।
सायम ब्लास्टर्सले चौथो संस्करणको सायम प्रिमियर लिग (एसपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
कपिलवस्तुको तौलिहवामा सम्पन्न जिल्लास्तरीय मेयर कप मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुद्धभूमि नगरपालिकाका बिन्जन बस्नेत र जितेन्द्र घिमिरेको जोडीले जितेको छ।
बराबरी भएको अवस्थामा निर्णायकले दमकका खेलाडीको ‘नेट टच’ भएको निर्णय गर्दै षडानन्दलाई अङ्क दिएपछि १८–१७ को अवस्थामा दमकले रेफ्रीको निर्णय नमान्दै खेलमैदान छोडेका थिए।
दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको आजको अन्तिम खेल बेनोनीमा दिउँसो १ः४५ बजे सुरु हुनेछ।
ग्रिनल्यान्ड, आयोजक भ्याली पब्लिक र गोल्डेनपिकले शुक्रबार १६औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि एपिएफका प्रिन्स दाहाल र आर्मीकी रसिला मर्हजनले हात पारेका छन्।
जितसँगै देराउराली फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफी मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बन्ने आम्तेक ११ ले नगद रु दुई लाख, मेडल र प्रमाणपत्र पाएको छ।
ज्ञान मन्दिरले सातौं ओप्स खेलकुद महोत्सव अन्तर्गत ब्वाइज फुटबलको उपाधि जितेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा आज ज्ञान मन्दिरले सेबलाई टाई ब्रेकरमा ४–३ गोलले पराजित गर्यो।
नेपालका अर्नव पाण्डेले चौथो अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।
प्रथम मुख्यमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०२४ को उपाधि एपिएफका क्षितिज खनाल र कस्तुरी कलेजकी सिमा राजबंशीले जितेका छन्।
खोटाङमा आयोजना गरिएको ‘नेर्पा भुलभुले पुरुष फुटबल’ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ७ दोर्पाचिउरीडाँडाले जितेको छ।
राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि एपिएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुर मैदानमा हुने आजको उपाधि खेलमा विभागीय टोली एपिएफ र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
युवा खेलाडी प्रिन्स दाहाल र रसिला महर्जनले पोखरामा आयोजित दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्।