घाँटीमा पासो लगाएर कैदीले गरे आत्महत्या
आज दिउँसो कारागारको शौचालयमा कैदीबन्दी साहले घाँटीमा गम्छाको पासो लगाएर झुन्डिएको बखत अर्को कैदीले देखेका थिए।
आज दिउँसो कारागारको शौचालयमा कैदीबन्दी साहले घाँटीमा गम्छाको पासो लगाएर झुन्डिएको बखत अर्को कैदीले देखेका थिए।
इक्वेडरको गाकुइल सहरमा रहेको जेलमा कैदीहरुबीच झडप हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ।
दोहोरो झडप भएपछि तनावग्रस्त भएको कारागारबाट घाइते भएको कैदीबन्दीसहित १४ जनालाई स्थानान्तरण गरिएको मोरङ कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले जानकारी दिए।
कैलाली धनगढी नगरपालिका वडा नम्वर १२ अस्थाई प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द वि.क.र प्रहरी जवान रामबहादुर साँउदको हत्यामा संलग्न ९ जनालाई जिल्ला अदालत कैलालीले जन्म कैदको फैसला सुनाएको छ।
सरकारले विभिन्न दिवसमा कैद मिनाहा गर्दा पहुँच र आफनो भोट निकटताको आधारमा सिफारीस गर्ने गरेको परिणाम पुर्णबहादुरको हत्या भएको हो।
अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो। उनीहरुले २० वर्ष जेल बस्नुपर्ने हुन्छ।
क्षमता भन्दा बढी कैदी बन्दी हुँदा बसोबासका लागि पनि निकै समस्या भएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले जानकारी दिए।
सप्तरीको विष्णुपुर-६ का मुनोजकुमार यादवलाई कारागार चलान गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
२०६६ असार २६ मा यार्सागुम्बा संकलनमा आएका ७ गोर्खाली युवाको हत्या गरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीको कैद मिनाहा गरिएको छ।
जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सङ्क्रामक रोगको जोखिम बढेको छ। पच्चिस जनाको क्षमता रहेको कारागारमा हाल ७५ कैदीबन्दी छन्।
आफू बलियो हुन विदेशीको चरण स्पर्श गर्नेहरू हरेक दल, समाज र क्षेत्रमा छन्। राष्ट्रवादी नजरले हेर्दा ती मिर जाफर हुन्, लेन्डुप दोर्जे हुन् र ‘क्विजलिङ’ नै हुन्।
तीन हजार २१५ कैदीबन्दी रहेको केन्द्रीय कारागारभित्र तीन जेल रहेका छन्। हाल सो जेलमा एक हजार ८२२, भद्र जेलमा एक हजार ३८ र महिला जेलमा ३५५ कैदीबन्दी छन्। उक्त जेलमा १६ नाबालकसमेत छन्। कोरोनाको पहिलो चरणमा केन्द्रीय कारागारमा कोरोना सङ्क्रमणका कारण आठ जनाको निधन भए पनि दोस्रो चरणको कोरोनाबाट कसैले पनि ज्यान नगुमाएको जेलर अधिकारीले बताए।
राष्ट्रियसभा बैठकले स्वीकृत गरिसकेको यससम्बन्धी विधेयक संघीय प्रतिनिधिसभाबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउँछ।
करिब शताब्दी अघिको सोच र त्यहिँ आधारमा बनाईएका संरचना २०७८ सालसम्म आईपुग्दा धेरै साँघुरो र कमजोर बनेपनि अर्को बिकल्प नहुँदा यहाँका कैदीबन्दीलाई कोचाकोच गरेर राख्नु परेको छ।
बालिका बलात्कारको कसुरमा दोषी ठहर गर्दै नुवाकोट जिल्ला अदालतले विदुर नपा–१२ का १९ वर्षीय केदार पौडेललाई १२ वर्ष कैद सजायको फैसला गरेको छ।