९ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रदेश १ मा ३०९ संक्रमित थपिए

सुनसरीको धरानमा ५१, इटहरीमा २३, बराहक्षेत्रमा ५, इनरुवा र स्थानीय तह नखुलेका ३/३, धनकुटाको धनकुटा नगरपालिकामा ८, पाख्रिबासमा ३, स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको छ।

ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४७

ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४७ मा झरेको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरण अनुसार १ हजार ६ सय ४१ जना संक्रमित भएकोमा १ हजार २ सय ८० जना संक्रमणमुक्त भएका छन्।

प्रदेश १ मा थपिए ३ सय ८२ कोरोना संक्रमित

प्रदेश १ मा सोमबार ३ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। ९ सय ९१ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ८२ जनामा संक्रमण देखिएको हो।

प्रदेश १ मा २ सय ३ संक्रमित थपिए

प्रदेश १ मा आइतबार २ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। ७ सय २६ जनाको पीसीआर परीक्षण गर्दा १ सय १ महिला र १ सय २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

संक्रमित पत्रकारलाई सहयोग

१ नम्बर प्रदेशस्तरीय प्रादेशिक सञ्चार प्रतिष्ठानले इलामका पत्रकार बुद्धवीर राईलाई उपचारमा सहयोग गरेको छ।

म्याग्दीको ग्रामिण क्षेत्रमा कोरोना संक्रमित बढे

म्याग्दीको ग्रामिण क्षेत्रमा पुनः कोरोना संक्रमतिको संख्या बढ्न थालेको छ। बेनी नगरपालिका–५,डडुवामा मंगलबार गरिएको एन्टिजेन परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो।

प्रदेश १ मा ५५५ संक्रमणमुक्त हुँदा ४७८ संक्रमित थपिए

प्रदेश १ मा बिहीबार ४ सय ७८ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ३ सय ५९ जनाको कोरोना परीक्षण गर्दा ४ सय ७८ जनामा कोरोना संक्रमण देखिएको हो।

आठराइ त्रिबेणी गाउँपालिकामा संक्रमितकाे संख्या बढ्दै, मृतककाे संख्या १८ पुग्यो

ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकामा एकपछि अर्को गर्दै कोरोना संक्रमितको संख्या बढी रहेको पाइएको छ। स्वास्थ्य कार्यालय ताप्लेजुङले अद्यावधिक गरेको विवरण अनुसार आठराइ त्रिबेणी गाउँपालिकामा १ सय ६९ जना कोरोना संक्रमित रहेका छन्।

भेरी अस्पतालमा एकैरातमा तीन जना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा एकैरातमा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्युठान, दाङ र दैलेखका रहेका छन्।

रोल्पामा कोरोनाबाट एक जनाको मृत्यु

रोल्पामा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ६४ पुगेको छ।

प्रदेश १ मा थपिए ४ सय २७ संक्रमित

सुनसरीमा १ सय ६१, मोरङमा १ सय २४, झापामा १ सय ९, उदयपुरमा १०, धनकुटामा ५, इलाममा ४, ताप्लेजुङमा ३, पाँचथरमा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ८ जना संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

रोल्पामा १८ सयले जिते कोरोना

रोल्पामा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ६५ पुगेको छ।

इटहरीमा दुई महिनामा ५२ जना कोरोना संक्रमितको मृत्यु

दुई महिनाको अवधिमा इटहरीमा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वैशाख र जेठ महिनामा कोरोना संक्रमितको मृत्यु बढेको हो।

४ हजार ३ सय परीक्षण गर्दा १ हजार ९ सयमा संक्रमण

जिल्लामा ४ हजार ३ सय १९ जनामा कोरोना परीक्षण गर्दा १ हजार ९ सय ६४ जनामा संक्रमण भेटिएको हो। त्यसो त पछिल्लो समय जिल्लामा कोरोना परीक्षण पनि घटाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्