१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

शुद्ध खानेपानी पिउने पोखरेलीको पर्खाइ बढ्ने

शुद्ध खानेपानीको पर्खाइमा रहेका पोखरेलीको पर्खाइ बढ्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण जापानी संस्था जाइकाको अनुदानमा निर्माण भइरहेको ‘पोखरा खानेपानी सुधार आयोजना’को काम समयमै नसकिने भएपछि शुद्ध खानेपानीको पर्खाइमा रहेका पोखरेली जनताको पर्खाइ बढ्ने पक्का भएको हो ।

तीन महिनादेखि राहतको पर्खाइमा असिना पीडित

‘हामी तुरन्तै छानो दिन्छौँ भनेर ठूला ठूला नेता, मन्त्री, सांसदले घर हेरेर फर्केर गए । असिना परेको तीन महिना बित्यो तर हामीले केही पाएनौ ,’ बर्षामा भिजेरै गुजारा गरिरहेकी उनले भनिन्, ‘पैसा छैन कहाँबाट मर्मत गराउने अनि छानो हाल्ने ? बर्षा भएपछि छोराछोरीलाई अरुको घर पठाइदिन्छौँँ ।’

क्वारेन्टिनमा न ओछयान न झुल, २० दिनदेखि स्वाब परीक्षणकै पर्खाइमा

‘भुइँमै सुत्छौँ, ओछयाउनलाई न तन्ना छ न झुल । रात लामखुट्टे मारेरै बितेको छ । कोरोना भन्दा पहिले मलेरिया लागेर मर्ने हो कि जस्तो लाग्छ,’ धनुषा सबैला नगरपालिका—२ स्थित सरस्वती माध्यमिक विद्यालयका क्वारन्टिनमा बसिरहेका चन्दन साहले दुखेसो पोखे । भारतको गुजरातबाट गत जेठ २२ गते फर्किएयता भोगेका दुःख सम्झिदा उनको आँखा रसाउँछ ।

सुरक्षाकर्मीनै उद्धारको पर्खाइमा

अविरल परेको वर्षाका कारण सुरक्षा निकायका कार्यालय, ब्यारेकहरू पनि डुबानमा परेका छन् । सुरक्षाकर्मीहरु त्यहाँबाट निस्कन नसक्ने अवस्थामा पुगेका छन् ।

पर्खाइ

बिहान सवेरै उठें । बाहिर कुहिरोले डम्म थियो। आफू भन्दा दुइ मिटर अगाडि पनि सेतो वादल जस्तो कुहिरोले अनौठो किसिमको सेतो अन्धकार कायम गरेको थियो। अचानक संझे भाइलाई । यस्तै जाडोमा दुइ वर्ष अघि भाई रमेश घरवाट स्कूलमा पढाउन हतार–हतार गर्दै एक कप चिया पिएर निस्केको थियो।

किमको पत्रको पर्खाइमा छुँ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियाली नेता किम जोङ उनको पत्रको प्रतिक्षामा रहेको बिहीबार बताएका छन्।

अर्को सफलताको पर्खाइमा प्रतिमा

गल्फको विश्वमञ्चमा एउटा महान् खेलाडीको दर्जा पाएका अमेरिकी सुपरस्टार टाइगर उड्सबाट प्रशंसा पाउनु सायद नेपाल नम्बर एक महिला गल्फर प्रतिमा शेर्पाको करियरमा अहिलेसम्मको सबभन्दा ठूलो उपलब्धि हो।

आगलागी पीडित राहतको पर्खाइमा, उठेको राहत बीचैमा हरायो

“हे हजुर तपाई काँ देखि आका हौ, राहत ल्याएर आउने मान्छे भेटाउ कि नाई राहत आउँछ भन्छन तर कसैले गतिलो सहयोग गरेका नाई तँमि किन आका हौ ”डोल्पाको होर्त गाउँमा पुग्ने जो कोही नौलो मानिसलाई सोधिने प्रश्न हो यो।

पुनर्स्थापनाको पर्खाइमा असिना पीडित

बाढीको पीडा नबिर्सदै ७५ वर्षीया रामदुलारी देवी दासलाई असिनाको पीडाले पछ्याएको छ। गत शुक्रबार बिहान आएको हावाहुरीसँगैको असिनाले खपडाले छाएको घरको छानोलाई बस्नै नसक्ने गरी बनाएपछि उनी घरको छाना हेर्दै अब घर कसरी बनाउने भने चिन्तामा डुवेकी छिन्।

केन्द्रको पर्खाइमा जिल्ला नेता

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन सकिएलगत्तै जिल्लामा क्रियाशील राजनीतिक दलहरू संसदीय र प्रदेशसभाको निर्वाचनको तयारीमा व्यस्त छन् । केन्द्रमा ठूला पार्टीले सुरु गरेको तालमेल र गठबन्धन कसरतले ती सबै तयारी छायामा परेका छन् ।

राहतको पर्खाइमा टापुगाउँ ‘गोबरगाढा’

‘निर्वाचनका बेला भोट माग्न आउने, जितेपछि मुख नदेखाउने’ राजनीतिक नेतृत्वप्रतिको यो सदाबहार गुनासोजस्तै मधेसमा अहिले राजनीतिक दलमाथि रगतको राजनीति गरेको आरोप लाग्न थालेको छ। सर्वसाधारणको भनाइ छ– ‘आन्दोलनको आह्वानमा ‘आमजन’ (गैरराजनीतिक व्यक्ति) मर्न लगाएर ‘ब्लड पोलिटिक्स’ (रगतको राजनीति) गर्ने काम भइरहेको छ।'

बाँदरमुढे घटनाका १२ वर्ष : पीडित अझै न्यायको पर्खाइमा

सशस्त्र संघर्षका बेला माडीको बाँदरमुढेमा यात्रुले खचाखच सार्वजनिक बसलाई लक्षित गरी माओवादीले विद्युतीय धराप विष्फोट गराउँदा ३८ जनाको निधन र ७२ जना घाइते भएको मंगलबार १२ वर्ष पूरा हुँदैछ।

अदालतको पर्खाइमा एमाले

भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सदन र सडकबाट दबाब दिँदै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अदालतबाट हुने फैसलापछि आवश्यक रणनीति तय गर्ने भएको छ।

भोकभोकै परिणामको पर्खाइ

‘के हुँदै छ सर ? कसले जित्यो ?’ ‘कति भोट गन्नुभयो ? अहिले को अगाडि छ ?’  मतगणना केन्द्र बाहिर देखा पर्ने जो कोहीलाई बाहिरबाट सोधिने गरेको प्रश्न हो यो ।

निर्वाचनको पर्खाइमा धादिङवासी

गाउँ, टोल, बस्ती र बजारमा अहिले स्थानीयवासीको दिन स्थानीय तहको निर्वाचनको चर्चा परिचर्चामा नै बित्ने गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्