२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

संरक्षणको पर्खाइमा जुरे गुफा

पौराणिक कालमा भुरे राजाहरूले आफ्ना सेनासहित राजकाज गरेको जुरे गुफा भौगोलिक, प्राकृतिक र पर्यटकीय क्षेत्रले भरिपूर्ण छ । सहलकोट गाविस–७ घागीमा रहेको उक्त गुफाको संरक्षणमा कसैले ध्यान नदिँदा ओझेलमा परेको छ ।

चिनियाँ राष्ट्रपतिको स्वागत पर्खाइमा नेपाल

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत गर्ने पर्खाइमा रहेको बताएकी छिन्। चिनियाँ राष्ट्रपति सीको भाषण, अन्तर्वार्ता, जीवनी र कामबारे लेखिएको पुस्तक 'सी जिनपिङ : चीनको शासन व्यवस्था' को आइतबार राष्ट्रपति भवन शितलनिवासमा लोकापर्ण गर्दै राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन्।

ऐतिहासिक खौलाकोट संरक्षणको पर्खाइमा

पर्वत- पर्वतको खौलालाँकुरी गाविसमा अवस्थित ऐतिहासिक भूमे कोतको उचित संरक्षण हुन सकेको छैन। बाइसे चौबिसे राजाको पालादेखि विभिन्न परम्परागत संस्कृतिको संरक्षण गर्दै आएको यस कोत संरक्षणको अभावमा ऐतिहासिक महत्व खस्किँदै गएको छ।

पुर्स्थापनाको पर्खाइमा विस्थापित बस्ती

भूकम्प गएको १८ महिना बित्यो। यतिका बेलासम्म पनि भूकम्पपीडित परिवारलाई सहयोगको पहिलो किस्तासमेत उपलब्ध गराउन नसक्ने सरकारले कसरी देश चलाउला ख्वै?

आधुनिक यौनशिक्षाको पर्खाइमा चीन

चीनका विभिन्न विश्व विद्यालयका प्राध्यापक तथा यौनविज्ञले विद्यालय स्तरबाटै यौन शिक्षा नदिँदा अहिलेको युवापुस्ताा यौन तथा प्रजनन् सम्बन्धी बुझाइमा कमी भएको औंल्याएका छन् ।

निशानाको पर्खाइमा जितबहादुर

रियो ओलम्पिक नेपाली आर्चरीको लागि बोनस हो। नेपाल आर्चरी संघले सन् २०२० को टोकियो ओलम्पिक खेल्ने लक्ष्यसहित तयारी गरिरहेको थियो। तर नेपाली खेलाडी जितबहादुर मोक्तान थाइल्यान्डमा उत्कृष्ट प्रदर्शन गर्दै संघको लक्ष्यभन्दा चार वर्षअघि नै ओलम्पिक खेल्दैछन्।

हुसेनको मुद्दामा लामालाई सफाइ, अर्को मुद्दाको फैसला पर्खाइ

लण्डन– सशस्त्र द्वन्द्वकालमा नेपालमा सर्वसाधरण नागरिकलाई यातना दिएको अभियोगमा बेलयातमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्नेल कुमार लामाले दुई मध्ये एक मुद्दामा सफाइ पाएपछि स्वदेश फर्कनका लागि दोस्रो मुद्दाको फैसला कुरेर बसेका छन्।

स्वर्णिम क्षणकाे पर्खाइ

वेल्सका प्रभावशाली स्टार गारेथ बेल र पुनर्ताजगी पाएका बेल्जियमका स्टार इडेन हाजार्डले शुक्रबार लिलेमा हुने युरोपियन च्याम्पिनयसिपको क्वार्टरफाइनलमा आ–आफ्नो देशको स्वर्णिम पुस्ताको नेतृत्व गर्दा इतिहासले विजेताको प्रतीक्षा गरिरहेको हुनेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्