घोङी खाने प्रतियोगिता
नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता हुन लागेको हो।
नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता हुन लागेको हो।
नेपालमा पछिल्लो समय वार्षिक करिब ३० लाख स्वदेशीले आन्तरिक पर्यटकका रूपमा देशभित्रै घुमेका अनुमान गरिन्छ तर यकिन तथ्यांक भने छैन। नेपालमा वार्षिक १० देखि १२ लाख विदेशी पर्यटक आउने अनुमान छ।
साहित्यिक पत्रकार संघले २०३९ सालमा शुरु गरेको कविता यात्रा यसपटक शैलुङ, दोलखामा सम्पन्न भयो।
विवाहको मौसमलाई लक्षित गरी गणपति ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ।
हिरो एक्सपल्स २०० मोटरसाइकल खरिद गरेकालाई लोमान्थाङ भ्रमण गराउन यात्रा थालिएको कम्पनीले जनाएको छ।
पर्यटन क्षेत्रलाई उकास्न पोखराका पर्यटन व्यवसायीहरूले सुरु गरेको ‘जाउँ है पोखरा’ अभियान अन्य सहरका व्यवसायीहरूका लागि पनि अनुकरणीय हुन सक्छ । यसका साथै सरकारले पनि पर्यटन व्यवसायीहरूको यो अभियानलाई टेवा पुग्ने गरी कार्यक्रमहरू ल्याउन जरुरी छ । त्यसो भयो भने पर्यटन क्षेत्रले केही हदसम्म भए पनि राहत महसुस गर्न सक्छ ।
लामो समय बन्द रहेको व्यवसाय खोलेर पर्यटन व्यवसायी पाहुनाको पर्खाइमा रहँदा आन्तरिक पाहुनाको चलायमानले केही उत्साही भएपनि पर्यटन क्षेत्र अझै पनि कठिन अवस्थामा रहेको व्यवसायीको गुनासो छ ।
रोटरी क्लब अफ वाग्मती काठमाडौं र केजिएच फाउन्डेसनको आयोजनामा भएको र्याली पहिलो दिन काठमाडौंबाट सुरु भएर भद्रकाली, सिंहदरबार, थापाथली, कलंकी परिक्रमा गरी थानकोट, नागढुंगा, गजुरी, मुग्लिङ, चितवन, नारायणघाट हुँदै सौराहा पुगेको हो।
कोरोना संक्रमणका कारण चर्को मारमा परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा व्यवसायीले जोड दिएका छन् ।
‘हामी हरेक प्रदेशको ब्राण्डिङ, अनुसन्धान, विकास र नेटवर्किङ गर्न मद्धत गर्नेछौं’, नेपाल पर्यटन बोर्डका बरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भने, ‘मोफसललाई केन्द्रसँग जोड्नेछौं।’
हामीले दुई वर्षपछि मात्र बैंकलाई व्याज र किस्ता तिर्ने वातावरण सरकारले मिलाइदिनु प¥यो। अर्को कुरा अब नेपालमा विदेशी आउन केही वर्ष लाग्छ। त्यसैले कोरोना शान्त भएपछि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारले हामीसँग हातेमालो गर्नुपर्छ।
सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले ८२ करोड रुपैयाँको बजेट पारित गरेको छ ।
सबैभन्दा पहिला हामीले आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्छ। यसका लागि पर्यटन बोर्डले सरोकारवालासँग मिलेर रणनीति बनाउनुपर्छ। यसमा निजी क्षेत्रको पनि उत्तिकै भूमिका हुन्छ।
सरकारले पर्यटनकर्मीको लाइसेन्स, नागरिकता वा प्रमाणपत्रका आधारमा कम्तीमा २५ लाख रुपैयाँ सहुलियत ऋण दिएमा मात्र हामी व्यवसायमा टिकिराख्ने वातावरण बन्न सक्छ ।