८ वैशाख २०८१ शनिबार
अर्थ

काठमाडौं–लोमान्थाङ मोटरसाइकल यात्रा

आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित नेपालमा हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङको आयोजनामा काठमाडौं–लोमान्थाङ मोटरसाइकल यात्रा सुरु भएको छ।

हिरो एक्सपल्स २०० मोटरसाइकल खरिद गरेकालाई लोमान्थाङ भ्रमण गराउन यात्रा थालिएको कम्पनीले जनाएको छ। 

सोमबार बिहान नेपाल पर्यटन बोर्टबाट यात्रा सुरु भएको छ। यात्रामा सहभागी ३० भन्दा बढीले काठमाडौं–पोखरा–लेते–जोमसोम–मुक्तिनाथ हुँदै लोमान्थाङसम्मको नौ सय किलोमिटर यात्रा गर्नेछन्।

प्रकाशित: २४ कार्तिक २०७८ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App