२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रदेश ५ को नीति तथा कार्यक्रमः कृषि, पर्यटन र उद्योग प्राथमिकतामा

प्रदेश नम्बर ५ को सरकारले कृषि, पर्यटन र उद्योगलाई प्राथमिकतामा राखेर आगामी बर्ष २०७६/२०७७ को नीति तथा कार्यक्रम ल्याएको छ। बिहीबारको प्रदेश सभा बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख उमाकान्त झाले  नीति तथा कार्यक्रम प्रस्तुत गरे।

प्रशासनमा पुस्तान्तर प्रभाव

समयको अन्तरालमा विचार, दृष्टिकोण, मूल्य, विश्वास, प्राथमिकता र व्यवहार परिवर्तन हुनु सामान्य अर्थमा पुस्तान्तर हो। यसक्रममा सामाजिक व्यवहार र शैली परिवर्तन (परिमार्जन) हुँदै जान्छन्। तर एकै समयमा पनि फरक उमेर र विचार समूहका मानिसबीच अन्तरसम्बन्ध रहने अवस्थामा पुस्तान्तर महसुस बढी हुने गर्छ। अठारौँ शताब्दीसम्म पुस्तान्तर प्रक्रिया ढिलो थियो।

‘राष्ट्रिय गौरवका आयोजना उच्च प्राथमिकतामा’

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय गौरवका आयोजनाले गति नलिनुमा एउटा मात्रै कारण नरहेको बताएकी छिन्। नेपाल पत्रकार महासङ्घले बुधवार आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले आयोजना प्रमुखको फेरबदर, झन्झटिलो खरीद प्रक्रिया र भुक्तानीका कारण आयोजनाले गति लिन कठिन भएको बताइन।

प्राथमिकताका आयोजना निर्माणमा कडाइ

सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माणलाई चुस्त बनाउन जग्गा प्राप्तीलाई खुकुलो बनाउँदै आयोजना प्रमुख र ठेकेदार पक्षलाई बढी जिम्मेवार बनाउने तयारी गरेको छ।

पर्यटकीय क्षेत्रमा बाटो निर्माणलाई प्राथमिकता दिएका छौं

वडाका समस्यालाई विस्तारै समाधान गर्दै लैजाने योजना छ। बाटोको सन्दर्भमा पर्यटकीय क्षेत्रका बाटालाई पहिलो प्राथमिकता दिएका छौं। यसमा भक्तपुर, देकोचादेखि चाँगुको बाटोलाई फराकिलो गर्ने योजना छ।

कृषिलाई उच्च प्राथमिकता दिन माग

कृषि र कृषकलाई राज्यले उच्च प्राथमिकता दिनुपर्ने माग गर्दै राष्ट्रिय कृषक समूह महासंघ नेपालको चौथो राष्ट्रिय परिषद भएको छ। हेटौंडामा मंगलबार भएको कार्यक्रममा ५३ जिल्लाका एकसय जना किसान प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रहरीका गलत प्राथमिकता र कार्यभार

स्थानीय प्रहरीका केही मानिसले संगठितरूपमै, खासगरी ‘घुमुवा प्रहरी’ भनिने प्रहरी प्रयोग गरेर, राजीखुसीमै यौन सम्बन्ध राखिरहेका जोडी भए पनि उनीहरूलाई होटलबाट पक्रंँदैअनेक ब्ल्याकमेल गरेर रकम असुल्ने गरेको नेपालगन्जकोसमाचार ‘स्टोरी’ गत असोज २१ गतेको एउटा साप्ताहिक ‘म्यागेजिन’मा प्रकाशित छ।

लगानी सम्मेलन : कृषि, पर्यटन र जडिबुटी प्राथमिकतामा

आगामी भदौ २९ गते हुन लागेको जुम्ला लगानी सम्मेलनमा तीन वटा क्षेत्रमा लगानी गर्न आह्वान गरिने भएको छ। यहाँको कृषि, पर्यटन र जडिबुटीको क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई उत्साहित गरिने भएको हो।

स्थानीय तहको प्राथमिकतामा परेन विमानस्थल निर्माण

जेठको २५ गते पहिलो पटक गुल्मीको रेसुङ्गा विमानस्थलमा जहाज अवतरण गर्‍याे। रेसुङ्गा विमानस्थलमा पहिलो पटक जहाज अवतरण गर्दा एक दशक अगाडिदेखिको गुल्मेलीहरुको जहाज चड्ने सपना पुरा भयो भन्दै गुल्मेलीहरुले खुसीयाली मनाए।

कर्मचारी समायोजन एक महिनापछि, पहिलो प्राथमिकता स्थानीय तह

सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी परिपूर्तिका लागि सबैभन्दा पहिलो प्राथमिकतामा स्थानीय तहमा राखेको छ। स्थानीय तहमा जनताको प्रत्यक्ष काम हुने भएकाले कर्मचारी पठाउने पहिलो प्राथमिकतामा स्थानीय तहलाई राखिएको हो।

सरकारको प्राथमिकता क्षेत्रमा लगानी गर्न दाहालको विश्व बैंकलाई आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले थप लगानीका लागि विश्व बैंकलाई आग्रह गरे।

सडक बिस्तार र  कृषि खेती ठुलीभेरीनगरको प्राथमिकतामा

डोल्पाको ठुलीभेरी नगरपालिकाको दोस्रो नगरसभाले आन्तरिक सडक बिस्तार र व्यवसायिक प्राङ्गारिक कृषि खेतीलाई पहिलो प्राथमिकतामा राख्दै आर्थिक वर्ष ०७५–०७६ को बजेट नीति तथा कार्यक्रम पारित गरेको छ।

गैसस : प्राथमिकताभित्र कि बाहिर?

प्रधानमन्त्री खड्गप्रसाद ओली सरकारले राष्ट्रिय सदाचार नीतिमार्फत गैरसरकारी संस्थाले के गर्नुहुन्छ र के गर्नुहुँदैन भनी लक्ष्मण रेखा खिचेको थियो ।

प्रहरीको संघीय रुपान्तरण प्राथमिकतामा

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा र अपराधको रोकथाम प्रहरीको प्रमुख प्राथमिकता रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्