सीमान्तहरूको असली कथा
द्रौपदी मुर्मु थिइन् आदिवासी सन्थाल समुदायकी महिला। आदिवासीमध्ये पनि अत्यन्त सीमान्तमा पारिएको यो जातिबाट राष्ट्रपति भएकाले मुर्मु र उनको समुदाय दुवैमाथि विश्वभरिका मानिसको चासो रह्यो।

द्रौपदी मुर्मु थिइन् आदिवासी सन्थाल समुदायकी महिला। आदिवासीमध्ये पनि अत्यन्त सीमान्तमा पारिएको यो जातिबाट राष्ट्रपति भएकाले मुर्मु र उनको समुदाय दुवैमाथि विश्वभरिका मानिसको चासो रह्यो।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको क्रममा रहेको नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण गरेका छन्। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राकृतिक विपद्बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न सबै सुरक्षित उपाय अपनाई जंगी अड्डाको पुनःनिर्माण गरिएको बताए।
सरकारले कम्पनीमा दर्ता नहुने सिन्डिकेटधारी यातायात व्यवसायीलाई फेरि तेस्रो पटक तीन महिना म्याद थप गरेको छ। सरकारले कम्पनीमार्फत् पञ्जीकृत हुन आलटाल गर्ने संघ–समिति मातहतका यातायात व्यवसायीलाई बारम्बार म्याद थप गरेर सिन्डिकेटधारी यातायात व्यवसायीकै पक्षमा निर्णय गर्दै आएको छ।
हामीले यो वडावासीका खानेपानी समस्या समाधान गर्ने हिसाबले बजेट विनियोजन गरेका छौं । सोही अनुसार काम अघि बढिरहेका छन् ।
नगरकोट पर्यटक आकर्षण केन्द्रको रूपमा छ। यसकारण पर्यटन क्षेत्र भएको पूर्वाधार तयार गर्नुपर्ने आवश्यकता देख्छु। यसमा नगरपालिकाको ध्यान पुगेको छ। यसलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने मेरो व्यक्तिगत विचार हो।
मानवीय आवश्यकता र विकासलाई हेर्ने हो भने हामी धेरै पछि छौं। सहरको विकासको अवस्था निम्छरो छ। न्यायपूर्ण विकास भएको छैन। त्यसकारण सहरले सबै पक्ष समेटेको हुनुपर्छ।
वडाका समस्यालाई विस्तारै समाधान गर्दै लैजाने योजना छ। बाटोको सन्दर्भमा पर्यटकीय क्षेत्रका बाटालाई पहिलो प्राथमिकता दिएका छौं। यसमा भक्तपुर, देकोचादेखि चाँगुको बाटोलाई फराकिलो गर्ने योजना छ।
भक्तपुरमा बन्द गरिएका बालुवा खानी पुनः खुल्ने भएका छन्। तत्कालिन जिल्ला विकास समिति र खानी तथा भूगर्भ विभागमा दर्ता भई बन्द भएका जिल्लाका खानी पुनः खुल्ने भएका हुन्।
अलि सफा र मानवीय चाहना पूरा गर्न सक्ने सुविधायुक्त ठाउँ नै सहर हो। सहरले मानवीय आवश्यकता पूरा गरेको हुन्छ।
ललितपुर महानगरपालिकाका सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी थालेको छ। मुख्य सडकमा बत्ती जडानका लागि महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा भइसकेको छ। चालू आर्थिक वर्षभित्र सम्पन्न हुनेगरी योजनाको ठेक्का सम्झौता भइसकेको महानगरले जनाएको छ।
उपत्यकाको मुख्य सम्पदाभित्र अटेको रानीपोखरीको पुनर्निर्माण तीन चरणमा हुने भएको छ। गएको १४ माघको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएपछि नयाँ मोडालिटीमा पुनर्निर्माण थालिएको हो। यसअघि विवादका कारण पुनर्निर्माण अल्झिएको थियो।
भक्तपुर नगरपालिकाले सञ्चालन गर्न लागेको ख्वप अस्पताल भवनको बिहीबार एक कार्यक्रमबीच शिलान्यास गरियो। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले अस्पताल भवनको शिलान्यास गरेका हुन्। नगरपालिकाले २५ शैश्याको अस्पताल भवन निर्माण थालेको हो।
सुदूरपश्चिमकी लोकगायिका डिक्रा वादीले शनिबार काठमाडौंमा मायाप्रेम र विरहका डेउडा गीत गाउने भएकी छन्। डेउडा भाकामा उनले दोहोरी र ठाडी गीत गाउने छिन्।
हामीले २०७४ जेठ १९ गते पदबहाली गरेका थियौं। पदबहाली गर्नेबित्तिकै वडा स्वास्थ्य क्लिनिक खोल्ने निर्णय गर्यौं। त्यो कार्य पूरा गरेका छौं। त्यसपछि भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेलको सिमाना छुटाउने कालिघाटदेखि झौखेलसम्मको मुख्य सडकमा कालोपत्रे गर्न सघायौं।
कंक्रिटको सहरमा आत्मीयता अलि पर हुन्छ। त्यहाँ मानवताको अभाव हुन्छ। त्यसकारण मलाई लाग्छ सहर यान्त्रिक जीवन हो, चाहे त्यहाँ जतिसुकै सुख शान्ति किन नमिलोेस्
