फेरि जाग्यो ललिता निवास जग्गा हिनामिना प्रकरण
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सरकारी लिखत किर्तेमा मुलुकी ऐनअनुसार मुद्दा चलाउने गरी प्रहरीले पक्राउ गरेपछि राजनीतिक रङ मिसिएको आशंका गरिएको छ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सरकारी लिखत किर्तेमा मुलुकी ऐनअनुसार मुद्दा चलाउने गरी प्रहरीले पक्राउ गरेपछि राजनीतिक रङ मिसिएको आशंका गरिएको छ।
काठमाडौं मातातीर्थका रमेश इटनी दम्पतीको सोमबार बिहानको रौनक भिन्नै थियो। पत्नी मेनुकासहित बिहे भोजको पोसाकमा सजिएका थिए रमेश।
कराते खेलाडी सुमन तिमल्सिना युएस ओपन आईएसकेए वल्र्ड मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन आज अमेरिकाको फ्लोरिडा प्रस्थान गरेका छन्।
कर्णाली प्रदेशमा पछिल्लो वर्षहरूमा लागू औषध कारोबारी बढ्दै जाँदा प्रयोगकर्ताहरू बढेका छन्। सुर्खेतबाट पहाडी जिल्ला दैलेख हुँदै हिमाली जिल्ला जुम्लासम्म लागू औषध कारोबारी र प्रयोगकर्ताहरू फैलिएका हुन्।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले निजामती सेवामा आकर्षण बढाउन आकर्षणका प्याकेजहरू ल्याउनुपर्ने बताएका छन।
गृह मन्त्रालयले आज सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।
अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने स्पष्ट पारेका छन्। मंगलबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने प्रतिबद्धता व्यक्त गरेका हुन्।
अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई पक्राउ गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसुदन किरातीले नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधेका छन्।
घोराही सिमेन्ट इण्डष्ट्रीले निष्कासन गरेको सेयरबारे भ्रमपूर्ण सूचना प्रवाह गरिएको सम्बन्धमा उद्योगको गम्भीर ध्यानाकर्षण भएको छ।
जलविद्युत् प्रवद्र्धक कम्पनीले नेपाल विद्युत् प्राधिकरणको कारणले ३० जलविद्युत् आयोजनाको ५ सय मेगावाट बिजुली खेर गएको बताएका छन्।
धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ का लागी १ अर्ब ९३ करोड ८ लाख २४ हजार २ सय १८ रूपैयाँको बजेट प्रस्तुत गरेको छ।
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि चालू आर्थिक वर्षभन्दा १० करोड ७० लाख १७ हजार रुपैयाँ बजेट बढाएको छ।
सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ।
नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट जनताले तिरेको करको दुरुपयोग भएको बताएका छन्।