१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

गरिबीले यौन पेसाकर्मी बढ्दै

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टुइटर र टिन्डरजस्ता एपका माध्यमद्वारा यौनको मोलमोलाइ तथा खरिदबिक्री हुने गरेको छ र त्यसको छनक प्रहरी र प्रशासनलाई नहुने भएका कारण यस्ता यौनजन्य क्रियाकलाप सुर्खेतमा मौलाउँदै गएको हो।

बजेटमा कर्णाली सरकारको हेलचेक्र्याइँ

गत आर्थिक वर्षमा शिक्षा विकास निर्देशनालय मार्फत छात्रवृत्तीमा विद्यार्थी पढ्न पठाएको थियो। तर, आफैले कार्यविधि बनाएर सुरु गरेको छात्रावृत्तिकार्यक्रम एक वर्षमै सम्झौताविपरीत रोकेपछि विद्यार्थीहरूको विचल्ली भएको हो।

नेपालको नवौं विकेट पतन

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालकाे नवौं विकेट पनि पतन भएको छ। करण केसी मात्र एक रन बनाएर आउट भए।

नेपालको नवौं विकेट पतन, करण केसी मात्र १ रनमा आउट

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले नवौं विकेट पनि पतन भएको छ। करण केसी मात्र एक रन बनाएर आउट भए।

प्रदेश सरकारले छात्रवृत्ती रोक्दा १ सय ८ विद्यार्थीको पढाई अन्योलमा

सरकार आफैले एकिकृत छात्रवृत्ती वितरण कार्यक्रम कार्यविधि स्वीकृत गरेर सुरु गरेको छात्रवृत्ती कार्यक्रम रोकेपछि विद्यार्थीहरुले पढाई रोक्नु पर्ने अवस्था आएको हो।

पूर्व बैंकर रविनाले कसिन् लगनगाँठो

पूर्व बैंकर रविना देशराज श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छन्। रविनाले बिहीबार प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग लगनगाँठो कसेकी हुन्।

बाढी, पहिरो र सडक दुर्घटनाप्रति सांसद्ले गराए सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको आकस्मिक समयमा बाढी, पहिरो र सडक दुर्घटनाका कारण मुत्यु हुनेको सङ्ख्या बढिरहेका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ।

प्रेम चलाउने प्रकरण: मुद्दा फिर्ता कार्यान्वयन नगर्न आदेश

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेहरूविरुद्ध मुद्दा फिर्ता लिने सरकारको निर्णय सर्वोच्च अदालतले हाललाई कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ।

इन्जिनियर यादवले करोड भ्रष्टाचार गरेको अख्तियारको आरोप

नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्ण प्रसाद यादवले झण्डै करोड भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ।

वेस्ट इन्डिजविरुद्ध नेपाललाई पहिलो सफलता ,करणले लिए विकेट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ ।

अतिरिक्त हुलाकका कर्मचारीको भविष्य अन्योलमा

राप्तीसोनारी–२ कचनापुरका शखीलाल थारु २०४९ जेठ २ गतेदेखि अतिरिक्त हुलाक कार्यालयमा सेवा प्रवेश गरे। त्यति बेला उनको मासिक तलब थियो, ‘तीन सय ५०।’ हाल उनको तलब आठ हजारसम्म पुगेको छ।

मधेस प्रदेशमा सुरक्षाकर्मी, भन्सारकर्मी र तस्करको त्रिकोणात्मक ‘सेटिङ’

सिरहाको ठाढी, माडर र बरिया पट्टी नाका पछिल्लो समय तस्करको सुरक्षित अखाडा बनेको छ।

राजनीतिकर्मीबिच ब्याडमिन्टन हुने

जननेता स्वर्गीय मदन भण्डारीको सम्झनामा भण्डारीको जन्मोत्सवको अवसर पारेर राजनीतिककर्मी डबल्स् ब्याडमिन्टन आयोजना हुने भएको छ।

महत, शर्मा र ढकाललाई नौ वर्ष जेल, जनही ४ अर्ब १० करोड जरिवाना

विशेष अदालतले कर फस्र्योट आयोग–२०७१ का पदाधिकारी तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माबाट ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८ सय ४७ रूपैयाँ बिगो भराउने ठहर गरेको छ।

नयाँ मोर्चाको ‘बुख्याँचा!’

प्राण नभएको अस्थिपञ्जर बुख्याँचा हो। यसलाई देखेर जनावर झुक्किन्छन् भनेर खेतबारीमा राखिन्छ। तर यतिखेर बुख्याँचा खेतवारीमा होइन, राजनीतिक क्षेत्रमा उभ्याइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्