१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रपति रामचन्द्र पौडेलकाे मुटुको शल्यक्रिया,छातीमा राखियो पेसमेकर

मंगलबार काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पौडेलको मुटुको शल्यक्रियापछि पेसमेकर राखिएको स्रोतले जानकारी दिएको हो।

अमेरिकाविरूद्ध नेपालकाे सानदार सुरूवात, करण केसीले लिए चौथो विकेट

आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाविरुद्ध नेपालले उत्कृष्ट सुरूवात गरेको छ। नेपाललाई चौथो सफलता हात परेको छ।

नेपाललाई लगातार दाेस्राे सफलता, करणले लिए दुइ विकेट

आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाविरुद्ध खेलिरहेको नेपाललाई लगातार दाेस्राे सफलता हात परेको छ। नेपालका करण केसीले अमेरिकाको पहिलो र दाेस्राे विकेट लिएका छन्।

रोकिएको ब्रोकर लाइसेन्स प्रक्रिया खुलाउन अर्थ समितिको निर्देशन

सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले रोकिएको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स)को प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

एक करोडमा नयाँ सहर !

नयाँ सहर आयोजनका आयोजना प्रमुख एकराज अधिकारीका अनुसार ५४ वटा नयाँ सहरमध्ये अधिकांशमा एउटा भवन बन्ने जति रकम पनि छुट्याइएको छैन। सहरी विकास मन्त्रालयका अनुसार नयाँ सहरको प्रगति १२ वर्षमा बढीमा ५ प्रतिशत मात्र छ।

कर्णाली प्रदेश: ११ महिनामा पुँजीगत खर्च ३४ प्रतिशत मात्रै

आर्थिक मसान्त सकिन लाग्दा कर्णाली प्रदेश सरकारले ११ महिनाको अवधिमा पुँजीगत खर्च ३४.६१ प्रतिशत बजेट खर्च गरेको छ।

गोकर्ण बिष्टको प्रश्नः जुनसुकै कम्पनीले उत्पादन गरेको बिजुली भारतले किन्छ ?

नेकपा एमालेका सांसद गोकर्ण बिष्टले सरकारले विद्युतको आन्तरिक खपत बढाउन नसकेको बताएका छन्।

अत्यधिक गर्मीका कारण भारतमा मृत्यु हुनेकाे संख्या ९८ पुग्याे

भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन्।

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक: ठेक्काको आठ वर्षपछि कालोपत्रको तयारी

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्र गर्न तयारी सुरु गरिएको छ।

मर्मतको पन्ध्र दिनमै बिग्रियो ‘डायलासिस’ उपकरण

तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको ‘डायलासिस’ उपकरण मर्मतको पन्ध्र दिनमै पुनः बिग्रिएको छ।

ताप्लेजुङ बाढी-पहिराेः ओढारमा बसेका तीन जना सम्पर्कविहीन

ताप्लेजुङको सिदिङवामा बाढीले याक्सा बगाएर ओढारमा अलपत्र रहेका तीन जना अहिले सम्पर्कविहीन भएका छन्।

सामान्यकाे निर्देशनलाई अन्य मन्त्रालयले टेरेनन्

कर्मचारीको विवरण तथा दरबन्दीको अवस्था पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको पटक–पटकको निर्देशन तथा परिपत्रलाई अन्य मन्त्रालय, कार्यालय, विभाग तथा निकायहरूले टेरेका छैनन्।

बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति

पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पुर्‍याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ।

बाढीपहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

संखुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गरिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्