आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ ।
नेपालका शुरुवाती बलर करण केसीले वेस्ट इन्डिजका काईल मिलरलाई कुशल भुर्तेलबाट क्याच आउट गराए । नेपाललाई दोश्रो ओभरको तेश्रो बलमा सफलता हात लागेको हो । वेस्ट इन्डिजले पहिलो विकेट गुमाउँदा २ रन मात्र बनाएको छ।
प्रकाशित: ७ असार २०८० ०७:१४ बिहीबार