९ आश्विन २०८१ बुधबार
image/svg+xml

रसुवामा कोरोना संक्रमितको संख्या १ सय ३९ पुग्यो

रसुवामा एकैदिन ११ जना कोरोना संक्रमित थपिएका छन्। जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा ५ र नौकुण्डमा ६ जना कोरोना संक्रमित थप भएका हुन्।

वीपीमा सप्तरीका कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका कोरोना संक्रमित एक व्यक्तिको निधन भएको छ।

वीपीमा मोरङका कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मोरङका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

होम आइसोलेसनमा किट दिइने

सरकारले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई लक्षित गरी सरकारले होम आइशोलेशन किट उपलब्ध गराउनेसम्बन्धी मार्गदर्शन २०७७ जारी गरेको छ।

कोरोना संक्रमित एकको मृत्यु

उपचारका क्रममा एक कोरोना संक्रमित वृद्ध पुरुषको मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा शुक्रबार मृत्यु भएको छ।

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ।

थपिए ११ सय ९७ जना कोरोना संक्रमित, ९ को मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक ९ जनाको मृत्यु भएको छ। यस्तै २ हजार ९ सय ३४ जना कोरोना मुक्त भएका छन्।

भारतमा कोरोना संक्रमित ८६ लाख नाघे, ८० लाख ६६ हजार संक्रमणमुक्त

भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ४७ हजार ९०५ जना रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

होम आइसोलेसनका संक्रमितलाई सेवा दिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई स्वास्थ्य सेवा दिनेगरी सरकारले प्रक्रिया अघि बढाएको छ।

नेगेटिभ रिपोर्ट कुर्दा महिना दिन आइसोलेसनमा

सरकारले आइसोलेसनमा बसेको १४ दिनपछि लक्षण नभएका व्यक्तिले परीक्षण गर्नुनपर्ने भने पनि समाजलाई नेगेटिभ रिपोर्ट देखाउनुपर्ने बाध्यता छ।

विराटनगरमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा विराटनगरमा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये विराटनगरको विभिन्न अस्पतालमा उपचारका क्रममा ९ र २ जनाको घरमै मृत्यु भएको हो। यो सँगै प्रदेश १ मा एकै दिन मृत्यु हुने अहिलेसम्मकै उच्च संख्या हो।

रुपन्देहीमा उपचारकै क्रममा दुईजना संक्रमितको मृत्यु

रुपन्देहीमा आज उपचारकै क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना कपिलवस्तुका पुरुष र रुपन्देहीकी एक स्वास्थ्यकर्मी महिला छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्