९ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रदेश १ मा ६ सय डिस्चार्ज, २ सय १९ संक्रमित थपिए

कोरोना संक्रमित ६ सय जना आइतबार डिस्चार्ज हुँदा प्रदेश १ मा २ सय १९ जना संक्रमित थपिएका छन्।

२८ सय १७ कोरोना संक्रमित थपिँदा २८ सय १२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा २ हजार ८ सय १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वार जारी तथ्यांक अनुसार देशभर विभिन्न ठाउँमा पिसिआर परीक्षण गर्दा २४ घण्टामा २ हजार ८१२ जना संक्रमण मुक्त भएका छन्।

वीपीमा धनकुटाका कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा आज धनकुटाका एक जना कोरोना संक्रमित वृद्धको निधन भएको छ।

प्रदेश १ मा ५ सय २७ डिस्चार्ज, ४ सय ९८ जनामा संक्रमण

४ सय ९८ जना कोरोना संक्रमित प्रदेश १ मा शनिबार थपिँदा ५ सय २७ जना डिस्चार्ज भएका छन्।

निजीमा खर्च सकिएपछि सरकारीमा पुगे कोरोना संक्रमित

कोरोना संक्रमितहरू राम्रो उपचार हुने आशाले निजी अस्पताल भर्ना भए पनि खर्च सकिएपछि सरकारी अस्पतालमा पुग्ने गरेको पाइएको छ ।

प्रदेश १ मा ३ सय १५ संक्रमित थपिए, ३ सय ५० डिस्चार्ज

प्रदेश १ मा शुक्रबार ३ सय १५ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेशका विभिन्न आइसोलेसनमा रहेका ३ सय ५० संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

२४ घण्टामा ४ हजार ५ सय संक्रमित भए कोरोना मुक्त

नेपालमा थप २ हजार ९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा परीक्षण गर्दा पछिल्लो २४ घण्टामा २ हजार ९०९ संक्रमित थपिएका हुन्।

वीपीमा १४ वर्षीय बालकसहित २ संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा १४ वर्षीय बालकसहित २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कोरोना संक्रमित स्क्वासका राष्ट्रिय खेलाडी शाक्यको निधन

कोरोनाको कहर यति विघ्न विकरालस्थिति छ। दैनिक जसो सयदेखि डेढसयको संख्यामा पोखरामा थपिँदै गएका छन्।

विराटनगरमा ५ जना कोरोना संक्रमितको मृत्यु

विराटनगरमा कोरोना भाइरस संक्रमित १ जनाको घरमा र ४ जनाको उपचारका क्रममा मृत्यु भएको छ।

२४ घण्टामा ३ हजार ५१ जना कोरोना संक्रमित थपिए

नेपालमा थप ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ३ हजार ५१ संक्रमित थपिएका हुन्।

वीपीको कोभिड अस्पतालमा ९ बर्षिया बालिकासहित ३ जना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा ३ जना कोरोना संक्रमितको निधन भएको छ।

मोरङमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमित थप ४ जनाको मोरङमा सोमबार मृत्यु भएको छ। उपचारका क्रममा सोमबार बिहान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा २, विराटनगरकै न्यूरो अस्पतालमा १ र उर्लाबारीस्थित होम आइसोलेसनमा रहेको १ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्